मुख्य समाचार Archive

उपत्यकामा थपिए १,५३५ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ५६ हजार

लागूऔषध ओसारपोसारमा सक्रिय एक युवा पक्राउ

सुनसरी, लागूपदार्थ ओसारपोसार र बिक्री वितरणमा सक्रिय एक युवा धरान–१७ स्थित धरान चतरा सडकखण्डको सर्दुको नयाँ पुलबाट लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोसी गाउँपालिकाका–६ श्रीपुर जबदीका १९ वर्षीय देवराम यादव रहेका छन् ।धरानस्थित इलाका

बीस वर्षपछि घरघरमा धारा

बागलुङ, बडिगाड गाउँपालिका–१० पात्लेकी मीना विकलाई हरेक दिन खानेपानीकै सास्ती थियो । बिहानै उठेर खोल्सामा पानी खेप्न जाँदा दुई घण्टा लाग्थ्यो । गाईबस्तुलाई पानी पुर्‍याउन उस्तै मुस्किल । घरको सरसफाइ र खानकै लागि दैनिक १० गाग्री

सामुदायिक वनमा काटेर लुकाइएको काठ बरामद

ताप्लेजुङ, पाँचथरस्थित सशस्त्र प्रहरी बल हिमशिखर गुल्मको टोलीले सामुदायिक वनमा लुकाइराखिएको काठ बरामद गरेको छ ।पाँचथरको मकैबारी डुड सामुदायिक वनबाट सशस्त्र प्रहरीले बरामद गरेको काठ । तस्बिर सौजन्य स् सशस्त्र प्रहरी बल हिमशिखर गुल्म । राँके

अखिल क्रान्तिकारीद्धारा प्राध्यापक भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डोल बहादुर भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।आईतवार संगठनको तर्फबाट बाँके जिल्ला अध्यक्ष डिबि शाहीले हार्दिक श्रद्धाञ्जली एवंम् समवेदना वक्तव्य जारी

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको

यस वर्षको दशैमा थारु गाउँ सुनसान, कतै भएनन् स्टेज कार्यक्रम

 भालुवाङ, दाङ सहित थारु बाहुल्यता भएको जिल्लामा हुने रात्रीकालिन स्टेज कार्यक्रम तथा झुमरा, सखिया नाच यस वर्ष हुन सकेको छैन् । कोरोना सङ्क्रमणका कारण सरकारले सामूहिक भेला र भिडभाड तथा मनोरञ्जनका कार्यक्रममा रोक लगाएपछि थारु समुदायले

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय ५६ कोरोना संक्रमित

काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १

गाउँमा छैन यसपालि दशैँको रौनक

कास्की, पर्वतको मोदी गाउँपालिका स्थायी घर भई हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्थिन्।घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना

काठमाडौैं, नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ।शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्।