पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना

काठमाडौैं, नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ।शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्।