मुख्य समाचार Archive

तनहुँमा चाडपर्वको समयमा ७२ जना जुवाडे पक्राउ
तनहुँ, तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडे पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । जुवा खालबाट

कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको निधन
तुलसीपुर, दाङमा कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको निधन भएको छ ।शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर निधन भएको हो । कुर्सीबाट लडेर

उपत्यकामा ८९९ जना कोरोना संक्रमित
काठमाडौँ, उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शनिबार संक्रमित

नलसिंहगाडको डीपीआर चार वर्षमा पनि सकिएन
काठमाडौँ , ३२ महिनामा काम सक्ने गरी डीपीआर सुरु गरिएको भए पनि ४ सय १७ मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजनाको डीपीआर ४ वर्षमा पनि सकिएको छैन । आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग जाइकाले ईच्छा देखाएको भए

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा

नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६७४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

नेकपा कुनै पनि हालतमा फुट्दैनः वामदेव गौतम
दाङ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिएका छन । पार्टी

कोरोना भाईरसको संक्रमणबाट अछाममा स्वास्थ्यकर्मीको मृत्यु
अछाम, कोरोना भाईरसको संक्रमण बाट अछाम जिल्लामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाँउपालिका अन्र्तगत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो । कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम

अफगानिस्तानमा रकेट हमलामा परि ८ जनाको मृत्यु
काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जनाको मृत्यु भएको छ । हमलामा परि ३१ जना घाइते भएका छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला
मालपोतका दुई कर्मचारी घुससहित रङ्गेहात पक्राउ
दाङ, तुलसीपुरको तामेली फाँटमा कार्यरत मालपोतका दुई कर्मचारी नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग ३ लाख २० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् । जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस

