मुख्य समाचार Archive

गुल्मी जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत
गुल्मी, गुल्मीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मर बहादुर हितान , ३३ का शिवबहादुर दर्लामी ,

२४ घण्टामा १४३७ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं,पछिल्लो २४ घण्टामा थप १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ९ हजार ४३५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिवबीच भेटवार्ता
काठमाडौँ, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणमा रहेका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन् । सचिव श्रृंगला नेपालका परराष्ट्रसचिव भरतराज पौडेल

नेपालमा १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ, देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन लागिएको छ ।छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु
काठमाडौं, करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्र सचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ ।बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव

विप्लवसँग एकता गर्छौँः किराँती
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गरिने बताएका छन् ।यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा

सुरु भयो राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण
काठमाडौँ, कोभिड-१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द
योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन
काठमाडौं, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।डा.

