मुख्य समाचार Archive
भक्तपुरमा प्रहरीलाई हातपात गर्ने एक पक्राउ
भक्तपुर, ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो
काठमाडौँ, मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक केहीबेर बसेर सम्पन्न भएको हो । आइतबार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो

संबैधानिक अस्पष्टताका बारेमा अदालतले फैसला दिनेछः कमल थापा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने जनाएका छन् । मिडिया नेपालद्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले

प्रधानमन्त्रीले ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ । आजको बैठकमा छलफल हुने एजेन्डाबारे कुनै

क्रिकेटर कुन्दनसिंह राजपूतको निधन
काठमाडौँ, नेपाली क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ । दुवै मिर्गौलामा समस्या देखिएका राजपूतको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको पारिवारीक स्रोतले जनाएको छ । एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा राजपूतले नियमित डाइलासि

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान
काठमाडौँ, बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति निजगढ नगरपालिका १३ स्थित भक्तलाल खोलाको बगरमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी र तस्करहरुको समूहबीच गोली

आज पशुपति मन्दिर बन्द हुने
काठमाडौँ, आज पशुपति मन्दिर बन्द हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार धनुर्मास पर्वका अवसरमा गएराति पूजाआजा गरिएकोले आज दिनभर धर्माबलम्बीका लागि मन्दिर पूजाआजा गर्न खुला नहुने बताएको हो । प्रत्येक वर्ष धनुर्मास पर्वका

हेटौँडामा एकजना पुरुष मृत फेला
मकवानपुर, हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।बिहान स्थानीयवासीले शव देखेपछि
सीमामा बस्नुस् रबीन्द्र जी भन्दै प्रधानमन्त्रीका सल्लाहकारले दिए धम्की
काठमाडौँ, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सीमामा बस्न धम्की दिएका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले मर्यादा ननाघ्न चेतावनी दिएका

बैंक खाता सञ्चालनका लागि फोटोकपी गर्न ४० रुपैयाँ तिर्दै स्थानिय
सिमकोट, निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको पाईएको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी

