मुख्य समाचार Archive

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सुर्खेतमा निकालियो र्‍याली

सुर्खेत, सुर्खेतको बिरेन्द्रनगरमा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपाल र बिर गोर्खाली समुहले र्‍याली निकालेका छन्। सोमबार बिरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु गरिएको उक्त र्‍याली वजार परिक्रम गर्दै पिपल चौतारा पुगेर

भैँसी चोेरेर २४ वर्ष देखी फरार व्यक्ति पक्राउ

सप्तरी, भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका(४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । स्थानीय भरत लाल

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ, भक्तपुरबाट व्यवसायिक रुपमा मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थिमिले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, विरगंज स्थायी घर भएका २०

निर्वाचन आयोगसँग नेकपाले माग्यो पार्टी एकताका कागजात

काठमाडौं, नेकपाको संस्थापन पक्ष प्रचण्ड-नेपालले निर्वाचन आयोगसँग पार्टी एकता र त्यसपछिका सबै कागजात माग गरेको छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर २०७५ जेठ ३ गते नेकपा दल दर्ता

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्‍यालीमा प्रहरीको हस्तक्षेप

काठमाडौँ, पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । माल्यार्पणका लागि सहभागीहरु र्‍यालीसहित सिंहदरबार पश्चिम गेट तर्फ आउँदै गर्दा प्रहरीले रोकेपछि तनाव उत्पन्न भएको हो

निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–नेपाल निर्वाचन आयोगमा

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोगको कार्यालय पुगेका छन् । आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै दुई अध्यक्ष आयोग पुगेका

माघीको तयारीमा जुटे थारु समुदाय

कैलाली,  थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् ।पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा

चक्कु हानी फरार युवक चितवनबाट पक्राउ

काठमाडौं, काठमाडौंमा चक्कु हानी एक युवकको हत्या गरी फरार रहेका व्यक्ति चितवनबाट पक्राउ परेका छन् ।पुस २३ गते साँझ बुढानिलकण्ठ नगरपालिका–६ का २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै

काठमाडौं, आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अगाडी टायर बालेर विद्यार्थीको प्रदर्शन

सुर्खेत, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि भएको धरपकडविरुद्ध नेविसंघले विभिन्न मागसहित आन्दोलन गरेको छ । सोमबार बिहान क्याम्पस अगाडी विद्यार्थीले टायर बालेर प्रदर्शन गरेका थिए । विद्यार्थीले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका विरुद्ध नाराबाजी समेत गरेका छन्।आइतबार