मुख्य समाचार Archive
ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी
काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारीगरिएको छ । संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटहरूले अभियोग लगाउने तयारी गरेका हुन् । बीबीसीका अनुसार ट्रम्पविरुद्ध महाभियोग लगाउने

ओली समूहको केन्द्रीय कमिटी सङ्ख्या १५०१
काठमाडौँ, नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको सङ्ख्या १५०१ पुगेको छ । असंवैधानिक कदमका साथ संसद् विघटन भएपछि दुई चिरामा विभाजन भएको नेकपामा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखि विधानमा दोस्रो पटक संशोधन गरी कमिटीको

कोहलपुरमा पूर्व जनमुक्ती सेनाको भेटघाट हुने
कोहलपुर, बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेटघाट कार्यक्रम हुने भएको छ ।पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली शोमबार कोहलपुरमा पूर्व जनमुक्ती सेनाहरु एकत्रित हुने भएका हुन । कोहलपुरको शहिद स्मृती भवनमा हुने कार्यक्रममा पुर्व जनमुक्ति सेनाका
स्रोत नखुलेको ३२ लाखसहित एक जना पक्राउ
काठमाडौं, स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२

कैलालीमा रोकियो कोरोना परीक्षण
धनगढी, कैलालीमा कोरोना भाइरस परीक्षण रोकिएको छ । परीक्षणका लागि स्वाब सङ्कलन नहुँदा परीक्षण रोकिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका हुन् । शनिवार जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले पर्याप्त स्वाब सङ्कलन गर्न

ललितपुरमा ८ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता
ललितपुर, ललितपुरमा खोलामा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल ललितपुर महानगरपालिकाको वडा नम्बर
काठमाडौंबाट तीन जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका १४ कलंकी मकालु पेट्रोल पम्प अगाडि सडक किनारबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन नूफिन र १ सय एम्पुल फेनारगन सहित ३ जनालाई शनिबार दिउँसो

नेपालमा थप २५९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको

म्याराथनमा पुष्पाले जितिन् स्वर्ण
काठमाडौं, बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै
बाइडेनको सपथ कार्यक्रम ट्रम्पद्वारा बहिस्कार
वासिङ्टन, अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने जनाइसकेका छन् । राष्ट्रपति ट्रम्पका अति निकट

