मुख्य समाचार Archive

बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु

बाँके, बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार रोल्पा र दाङका दुई संक्रमित महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । रोल्पाकी महिलालाई पुस २५ गते

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

चितवन, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम शुरु भएको

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने

हट्यो पश्चिमी वायुको प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?

काठमाडौँ, दुई हप्तादेखिको मुलुकभर देखिएको पश्चिमी वायुको प्रभाव हटेको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलकी अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलुकका केही भू-भागमा आंशिक बदलीको अवस्था

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापा, झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब खर्च

काठमाडौं, प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकताको छलफलमा

भकाठमाडौं, आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा

खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव

काठमाडौं , बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका

अनुदानको खोपको पर्खाइमा सरकार

काठमाडौं , २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमण रोक्न

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघ्यो

काठमाडौँ, भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ४८ पुगेको हो । यस्तै