मुख्य समाचार Archive

ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनलाई गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम

उत्तर कोरियाद्वारा सैन्य क्षमता बिस्तारको घोषणा
एजेन्सी, उत्तर कोरियाले परमाणु हतियार तथा सैन्य क्षमता बिस्तारको घोषणा गरेको छ । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा

उत्तर कोरियाली नेता किमले भने, ‘अमेरिका हाम्रो प्रमुख शत्रु हो’
एजेन्सी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिका आफ्नो प्रमुख शत्रु रहेको बताएका छन् । ‘हाम्रो वैदेशिक राजनीतिक गतिविधि हाम्रो प्रमुख शक्ती र हाम्रो विकासको अवरोधक अमेरिकालाई रोक्नेगरी केन्द्रीत र निर्देशित हुनुपर्छ,’ किमलाई उद्धृत गर्दै

तस्कर विरुद्ध कठोर बन्दै बाँके प्रहरी, अवैध रुपमा नेपाल भित्रिएको माछा बरामद
नेपालगन्ज, बाँके प्रहरीको सक्रियताले तस्करी नियन्त्रणमा ठुलो सफलता हात लागेको छ । शुक्रबार राती भारतबाट नेपाल भित्रिन लागेको १२ कुक्विन्टल अवैध माछा बाँके प्रहरीद्धारा बरामद गरिएको हो । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज तथा प्रहरी निरिक्षक
नेपालगन्जम सुरुभयो खुला ब्याडमिन्टन प्रतियोगिता
नेपालगन्ज, नेपालगन्जमा शनिवारदेखि नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जको सह-आयोजनामा प्रतियोगिता शुरु भएको हो ।प्रतियोगिताको

नेकपा कोहलपुर नगर कमिटीद्धारा प्रधानमन्त्री ओलि विरुद्ध आन्दोलनको घोषणा
कोहलपुर, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कोहलपुर नगर कमिटीद्धारा प्रधानमन्त्री केपि शर्मा ओलि विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।पौष ५ गते प्रधानमन्त्री ओलिले एकलौटी रुपमा संसद विगठन गरेको भन्दै प्रचण्ड-नेपाल पक्षिय नेता-कार्यकर्ताहरुले विरोध जनाएका हुन । जनअनुमोदित
पूर्व प्रधानन्यायाधीशले जागिर खाएकै भरमा सडकबाट फैसला दिनेः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आक्रोश व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहनिकट युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायालयमा जागिर खाएकै भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै प्रश्न गरेका

भारतमा बर्डफ्लु देखिएपछि सीमा नाकामा उच्च सतर्कता
वीरगञ्ज, छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठ वटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठ वटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको

मधेशमा पक्षमा काठमाडौँमा ओली समूहको धोती जुलुस
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’ निकालिएको छ । शनिबार ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा मधेसका बासिन्दाले धोती, कुर्ता, गम्छा लगाएर र्याली निकालेका हुन्। प्रदर्शनकारीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान

ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा
काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर

