मुख्य समाचार Archive

राष्ट्र बैंकको निर्देशन अनुसार शनिबार पनि बैंक खुल्ला रहने

काठमाडौं, राष्ट्र बैंकको निर्देशन अनुसार आज (शनिबार) पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा

हजारौं बिघा सार्वजनिक जग्गा अझै व्यक्तिको नाममा

देशका विभिन्न भागमा अझै पनि हजारौं बिघा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको कब्जामा रहे पनि सरकारी निकायले त्यस्तो जग्गा फिर्ता गराउन सक्रियता देखाउन सकेको छैन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते कोरोना

काठमाडौँ,  विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ लाख २०

कांग्रेसले अन्य पार्टीबाट आएका ८० हजारलाई क्रियाशील सदस्यता दिने

काठमाडौं, कांग्रेसमा विलय भएका दल र नेता–कार्यकर्ताको समायोजनको विवाद मिलेको छ । ०७४ को आमनिर्वाचन र त्यसयता कांग्रेसमा विलय भएका राजनीतिक दल र दल परित्याग गरी प्रवेश गरेका नेता–कार्यकर्ताको विषयमा दुई वर्षदेखिको विवाद टुंगिएको हो ।

संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न प्रधानमन्त्री ओलीको सुझाब

धनगढी,  प्रधानमन्त्री केपी ओलीले संसद् पुनर्स्थापना हुन नसक्ने दाबी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचन बाहेक अर्को विकल्प नरहेको जिकिर गर्दै संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न सुझाए । आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

विद्यालयमा नपढाएरै तलव खाने सरकारी शिक्षक बिरुद्ध अखिल क्रान्तिकारीको एक्सन

 नेपालगन्ज, अखिल (क्रान्तिकारी)बाँकेले विद्यालयमा उपस्थित नभई महिनौ दिनको हाजिर एकैपटक लगाएर तलब खार्दै आएका सामुदायिक विद्यालयका एक शिक्षकलाई कारबाही गरेको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुर स्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक

लायन्स क्लवद्धारा खाद्य तथा शैक्षिक सामाग्री वितरण

कोहलपुर, कोहलपुरमा क्षेत्रमा सक्रिय लायन्स क्लवहरुले खाद्य तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।शुक्रबार एक कार्यक्रमका बिच लायन्सका सस्थापक मेल्भिन जोन्सको १४२ अौँ जन्मजयन्तीको अवसरमा आयोजित सप्तहव्यापी गरिने कार्यक्रम अन्तरगत क्रियासिल पाच वटा क्लवहरुले संयुक्त रुपमा

नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५५४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको

गणतन्त्रका लागि १४ वर्ष जेल बसेको मै हुँः प्रधानमन्त्री ओली

धनगढी, प्रधानमन्त्री केपी ओलीले ५० वर्षअघि गणतन्त्रका लागि मैदानमा उत्रिएकोले १४ वर्ष जेल बसेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ । गणतन्त्र, लोकतन्त्र,

परराष्ट्रमन्त्री ज्ञवाली भारत जादै

काठमाडौं, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्। शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन्।