मुख्य समाचार Archive

मिल्दा सुँघासुँघ, नमिल्दा ठुँगाठुँग
कबिल्ला राजाकी एउटी छोरी थिइन् । एकमात्र सन्तान अत्यन्त रोगी हुँदा राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन् । एक प्रख्यात ज्योतिषले बिसेक पार्न यस्तो उपाय सुझाए– ‘लोभ नभएको मानिसले पहिरिएको

राष्ट्रिय सभा बैठक आज पनि बस्दै
काठमाडौँ, राष्ट्रिय सभा बैठक आज पनि बस्ने भएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत तेस्रो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६र७७ सभासमक्ष पेश

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री भट्ट नजाने
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नजाने भएका छन् । औपचारिक जानकारी नरहेको कारणले मुख्यमन्त्री भट्ट धनगढी विमानस्थलमा स्वागत गर्न नजाने मुख्यमन्त्रीको कार्यालयले बताएको छ ।मुख्यमन्त्री कार्यालयलाई
प्रधानमन्त्री ओली धनगढी पुगे
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ ।

चुनाव र संसद् पुनःस्थापना दुवै विकल्प देशका लागि हानिकारक : पूर्वसभामुख रानाभाट
काठमाडौं, नेपाली काँग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले आगामी वैशाखमा चुनाव भए पनि वा अहिले संसद् पुनःस्थापना भए पनि दुवै विकल्प देशका लागि हानिकारक हुने तर्क गरेका छन् । अमृत जोशी स्मृति प्रतिष्ठान पर्वतले आयोजना गरेको

कोरोनाबाट जोगाउनका लागि थप दुई औषधी भेटिए
एजेन्सी, कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ ।बेलायतको नेशनल हेल्थ
नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनितिक रुपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरु जुटाउने कसरतमा छन् र रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपाका नेताहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निक्र्योल निकालेको छ । चिनियाँ

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश
काठमाडौं, इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ ।केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै

रोकियो ५० करोडको एन्टिजेन खरिद प्रक्रिया
काठमाडौं, विवादमा पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले एन्टिजेन किट खरिद गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । ठूलो परिमाणमा मौज्दात हुँदाहुँदै मन्त्रालयले दुई चरणमा गरेर ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको थियो ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ

अमेरिकी संसदमा हमला : आठ महिलासहित हालसम्म ६८ जना पक्राउ
काठमाडौं,यूएस क्यापिटल हिल्स (अमेरिकी संसद भवन) मा भएको हिंसामा हालसम्म ६८ जनालाई पक्राउ गरिसकिएको जानकारी दिइएको छ । तीमध्ये एक जना मात्रै वासिङ्टन डिसीको बताइएको छ । वासिङ्टन डीसीका प्रहरी चिफ रोबर्ट कन्टीले पक्राउ पर्नेमा ८

