मुख्य समाचार Archive

अवरोधबीच संसदले गर्‍यो बाइडेनको जित प्रमाणिकरण

एजेन्सी, अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकता पूरा गरेको छ । अमेरिकी संसदले बिहिबार डेमोक्रेटिक नेता जो बाइडेनको जितलाई औपचारिक रुपमा प्रमाणिकरण गरेको हो । ट्रम्पले चुनाव हारेको पुष्टि गर्दै संसदले बाइडेनसँग राष्ट्रपति

राष्ट्रपतिसमक्ष सरकारले बुझायो काम र उपलब्धिसहितको प्रतिवेदन

काठमाडौ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व

सुर्खेतको गुर्भाकोटमा बस भेरीमा खस्यो

सुर्खेत, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ।  जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे भुल्केस्थित भेरी नदीमा खसेको छ । बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय

उच्च शिक्षामा सनातन हिन्दु दर्शनको आवश्यकता

वास्तवमा हिन्दु दर्शनमा भागवत गीता आफैमा मूलतस् स्वयं व्यापक छ । जसलाई विश्वका अधिकाँश देशका मानिसहरुले पढ्दै आएको पाईन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महाभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । हिन्दु धर्मग्रन्थले

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ, आज अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भएपछि १७ गतेबाट सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बिहीबार बस्न लागेको हो। आजको बैठकमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट

निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग फेला

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक

ट्रम्पका समर्थकहरूको झडपमा ४ जनाको मृत्यु

काठमाडौँ, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो । मृतकको परिचय

चौतर्फी दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो

काठमाडौं , कोरोना बिमाको दाबी भुक्तानी दिने क्रमकेही बढेको छ । गत महिना लगातार दुईपटकसम्म अर्थमन्त्रालयले दिएको कडा निर्देशनपछि बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिएसँगै अहिले भुक्तानी पाउने क्रममा केही सुधार आएको हो

मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ

चितवन,  जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर

भैरहवा भन्दा पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

काठमाडौं, राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल