मुख्य समाचार Archive

ट्रायलमा ६० नम्बर आए लाइसेन्स !

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौ,  भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो । अहिलेसम्म भारतमा १

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

क्वालालम्पुर,कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ।मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्धामा आजदेखि सुनुवाइ हुँदै

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटन विरूद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते

भ्रष्टाचार लुकाउन वडाध्यक्ष खत्रिले दिए सर्वसाधारणलाई धम्की

जाजरकोट, जाजरकोट शिवालय गाउपलिका वडा नं. ७ का वडाध्यक्ष बिरवल खत्रीले आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न सर्वसाधारणलाई धम्की दिने गरेको पाइएको छ । २०७५ मंसिर देखि असार मसान्तसम्म निर्माण गरिसक्नु पर्ने सोही वडामा रहेको स्वास्थ चौकीको दुई

बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो भएको छः मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो अनुभव भएको बताएका छन् । मंगलबार नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकार बहुमतको सरकार भएपनि अल्पमतको सरकार

के तपाई प्रेमममा पर्नु भएको छ ? यस्ता छन् फाइदा

काठमाडौँ, प्रेमले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र नभई स्वास्थ्यमा समेत फाइदा गर्दछ । मायाका अनगिन्ती स्वास्थ्य फाइदाहरु मध्ये केहि फाईदा यस्ता छन् । यस्ता छन् फाइदा – अनुहारमा चमकः मायामा पर्दा एउटा अनौठो अनुभव हुन्छ ।

हिउँमा परेर १३ जनाको मृत्यु

टोक्यो, जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन्

निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री बादलको निर्देशन

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले घोषणा गरेको निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।

ओलीमा गुटवादी प्रवृत्ति मात्र छ, इमान्दारिता छैन : अध्यक्ष नेपाल

पोखरा,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै गुटवादी भएको बताएका छन् । आज (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पुरानो गुटवादी प्रवृत्ति झ्यांगिदै