मुख्य समाचार Archive
संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ जारी
काडमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । आजको बहसमा सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास तथा किन बृहत पूर्ण इजलासमा भन्ने विषयमा केन्द्रीत रहने बताइएको छ

बाबुले घरमा आगो लगाइएर दुई छोराको मृत्यु एक घाइते
कालीकोट, कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो । भैरे विष

जी न्यूजले भन्यो सगरमाथामा भारतले दाबी गर्नुपर्छ
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने जनााएको छ । गत सोमबार अन्तर्वार्ता लिन नेपाल आएको जी न्यूजको टोलीलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका

नेकपाको बागमती प्रदेशस्तरीय भेला हुँदै
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला आज (बुधबार) हुँदैछ । दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा शुरु हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ

संवैधानिक इजलास पुनर्गठन : सपना मल्ल प्रधानको ‘इन्ट्री’
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेका छन् । यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की कन्फिल्ट अफ इन्ट्रेटको विषय उठेपछि बाहिरिएका थिए ।

बागलुङमा विद्यालय पोसाकमै एक शिक्षिका मृत्त फेला
बागलुङ, मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो । घटनामा

एआइजी पोखरेलको नेतृत्वमा केन्द्रीय निर्वाचन तयारी समिति
काठमाडौं, नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको

लोकसेवा आयोगले ८४३ जनाका लागि खुल्यो सुब्बामा जागिर
काठमाडौं, लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको

फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क बालुवाटार छिरे
काठमाडौं,प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् ।उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना

बेलायतमा एक नेपाली युवकको हत्या
काठमाडौं, बेलायतमा सेफको काम गर्दै आएका काठमाडौंका एक युवाको हत्या भएको छ । बेलायतमा सामान्य विवादका कारण आइतबार राति नेपाली युवाको हत्या भएको हो ।बेलायतको इस्टकोट रेल्वे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौ निवासी

