मुख्य समाचार Archive

देशभक्त जनगणतान्त्रिक मोर्चाले बिप्लव नेता बास्तोला लगायतलाई रिहाई गर्न माग
सुर्खेत, बिप्लव समुहका नेता धर्मेन्द बास्तोला लगायत नेता कार्यकर्तालाई अबिलम्व रिहाई गरि बार्ताको पहल गर्न माग गरेको छ । आईतबार देशभक्त जनगणतान्त्रिक मोर्चा कर्णाली प्रदेश समितिका संयोजक दिपक शाहीद्धारा जारी बिज्ञप्तिमा उक्त माग राखिएको हो ।

संसद् विघटन मुद्धाः संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजबाट सुनुवाइ सुरु भएको छ । उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२ र २९ गते हुँदै यही माघ

नेपालमा कोरोना खोप ल्याउन दुई विदेशी कम्पनीले दिए आवेदन
काठमाडौं, नेपालमा कोरोनाभाइरसविरुद्धको खोप ल्याउन थप दुई खोप उत्पादक कम्पनीले आवेदन दिएका छन् । औषधि व्यवस्था विभागका अनुसार भारतमा निर्माण भैरहेको भारतीय संस्करण बायेटेक र चीनको सिनोर्फामले नेपालमा खोप ल्याउन आवेदन दिएका हुन् । आवेदन आएपछि विभागले

प्रधानमन्त्री ओलीलाई नेता भट्टराईको जवाफ
काठमाडौँ, प्रचण्ड-माधव समुहका नेकपा नेता योगेश्वर भट्टराईले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका छ्न । नेता भट्टराईले ट्वीट गर्दै केटाकेटिहरुको रगत पसिनाको जगमा खडा भएको ब्यवस्थाको तपाई नेतृत्व गरेर रजाई गर्नुभएको छ । तपाईले एक्लै त केनै गर्नुभएको

१११ रनमै पुलिस अल आउट
काठमाडौँ, प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सामान्य लक्ष्य तय गरेको छ । समूह ‘बी’ अन्तर्गतको आइतबार बिहान टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ थालेको पुलिस २९.३

सुनको मुल्यमा गिरावट
काठमाडौं, साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ। छापावाल सुनको भाउ शुक्रबार

रानाथारू भाषा अभिलेखिकरण गर्न व्याकरण निर्माण हुँदै
कञ्चनपुर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा बसोवास गर्दै आएका रानाथारू समुदायले बोल्ने मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरण गरिने भएको छ। नेपाल रानाथारू समाजको सहयोग र समन्वयमा भाषा आयोगले रानाथारू भाषाको अभिलेखीकरण सम्बन्धी अध्ययन गरिएको छ। शनिबार

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत
राजविराज, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा

दोस्रो स्थानमा उक्लियो लेस्टर
काठमाडौँ, प्रिमियर लिग फुटबलमा लेस्टर सिटी सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लेस्टरले साउथह्याम्टनमाथि २-० को जित हात पारेको हो । खेलको ३७ औं मिनेटमा जेम्स मेडिसनले गोल गर्दै घरेलु
प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने

