मुख्य समाचार Archive

प्रचण्ड इमान्दार नेता, ओली विध्वंशको प्रतीक : अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताएका छन् । दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय वार्ता, उठेन सीमाको कुरा

काठमाडौँ, सीमा विवादको विषय प्राथमिकताका साथ उठाउने योजनासहित नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय छैठौँ वार्तामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली योजना अनुरूप सफल हुन सकेनन् । नेपालले सीमा विवादमा प्राथमिकताका साथ छलफल

नेतासहित उच्च पदस्थको सम्पत्ति छानबिनमा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत

सुनका गहना र झोला चोरी गर्ने दुईजना पक्राउ

पर्वत, बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा

लाजियोको मैदानमा रोमा स्तब्ध

काठमाडौँ, इटालियन सिरी ए मा लाजियोले सहज जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लाजियोले रोमामाथि ३–० को नतिजा निकालेको हो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई सुरुवाती अग्रता

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पा, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ

न्यायाधीशहरुले देशको हितमा निर्णय गर्छन्ः रामचन्द्र पौडेल

दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै

कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको कांग्रेसले आज पनि ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।  पार्टी

कर्णालीमा जसपाको साङ्गठनिक एकता

कर्णाली, राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा)बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ । सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा घोषणा

ओलीलाई स्पष्टीकण सोध्ने नेपाल-दाहाल समूहको निर्णय

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि