मुख्य समाचार Archive

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई महानगरपालिकाले एक लाख दिने
काठमाडौं, ललितपुर महानगरपालिकाले कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।शुक्रबार कोभिड–१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोवास गर्ने व्यक्तिहरू
जसपाबाट उपप्रधानसहित ८ मन्त्री, २ राज्यमन्त्री
काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) बाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने पक्का भएको छ । जसपाका नेता केशव झाका अनुसार आजै (शुक्रबार) साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाँदैछन् ।प्रधानमन्त्री केपी शर्मा ओली र जसपा

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो
काठमाडौँ, नेपालले एसियाली विश्वकप छनोट समूह ‘बी’ मा नेपालले चिनियाँ ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो

बाँकेमा थप ४० जना कोरोना संक्रमित डिस्चार्ज
नेपालगञ्ज, बाँकेमा आज मात्रै ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । बिहीवार जिल्लाका ४० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका हुन ।जिल्ला कोभिड संकट व्यवस्थापन समितीले दिएको जनकारी अनुसार २६ जना महिला र १६ जना
हामी बुढा भयौँ, आन्दोलन पुनर्गठन गर्न युवाहरूले आँट गर्नुस् : नेता खनाल
काठमाडौं, पूर्वप्रधानमन्त्री तथा पार्टीबाट निष्कासन गरिएका एमाले वरिष्ठ नेता झलनाथ खनालले देशको वस्तुगत आवश्यकताले माग गरेको खण्डमा कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि युवा पुस्ताले आँट गर्नुपर्ने बताएका छन् ।नेपाल–खनाल समूहको केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै खनालले

नेपालमा थप ७५ संक्रमितको मृत्यु, ५९०४ संक्रमणमुक्त
काठमाडौ, नेपालमा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या सात हजार ६ सय ३० पुगेको बताए । मन्त्रालयका अनुसार पछिल्लो

अफगानिस्तानमा एक तालिबानी कमाण्डर सहित १८ जना मारिए
काठमाडौं, अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतंककारी मारिएका छन् ।अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा

अब खाना पकाउने ग्यासको मुल्य १ हजार १२० रुपैयाँ
काठमाडौं, सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ ।बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी
गाउँ भरी नै संक्रमण फैलिएपछि जुम्लाको रावतबाडा सिल
जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका– ६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो ।गाउँपालिकास्तरीय कोभिड– १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले १९ जेठदेखि २८ गतेसम्म

मुस्लिम समाजद्वारा प्रहरीलाई मास्क तथा खाजा वितरण
नेपालगन्ज, नेपालगञ्ज मुस्लिम समाजद्वारा डिउटीमा खटिएका प्रहरीलाई निशुल्क मास्क तथा खाजा वितरण गरिएको छ । कोरोना महामारीमा दिनरात जनताको सेवा गर्दै आएका प्रहरीहरुको मनोबल उच्च राख्न मास्क, खाजा र पानी बितरण गरिएको हो ।नेपालगञ्जको धम्भोजी चोक

