मुख्य समाचार Archive

अब विद्युतीय सवारीका लागि चार्जर स्टेसन
तपाईँ विद्युतीय सवारी साधन खरिद गर्दै हुनुहुन्छ वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी

शाहीको उम्मेदवारीले प्रदेश नं. ६ तरंगित
मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो। नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आँकलन

अस्तब्यस्त अबस्थामा कार्यालय जताततै पोकैपोका, शिक्षकका कागजात पनि उस्तै
सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ । सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन् । त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ

नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए
भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् । बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा बढी पानीमै थन्किएका हुन् । हरेक बर्ष

काँग्रेसभन्दा कम्युनिष्ट गठबन्धनविरुद्ध बागी धेरै
काँग्रेसभन्दा कम्युनिष्ट गठबन्धनविरुद्ध बागी धेरै काठमाडौं । संबिधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधी सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धेरै ठाँउमा असन्तुष्ट पक्षबाट उम्मेदबारी दर्ता भएको छ । उम्मेदबारी दर्ता गर्दा काँग्रेस नेतृत्वको गठबन्धन

निर्वाचन प्रचारप्रसारमा टोपी, टी–शर्ट, गम्छा प्रयोग र प्रदर्शन गर्न नपाइने
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ । मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको छ । डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो । सरकारले संसदको

जाजरकोटमा साइत हेराएर कांग्रेस उम्मेदवारद्वारा मनोनयन दर्ता
मंसिर १० गते पहिलो चरणमा हुने संघीय संसद अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभाका लागि जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवारहरूले साइत हेराएर उम्मेदवारी दर्ता गराएका छन् । ज्योतिषीको सल्लाह अनुसार उनीहरूले आइतबार बिहान १० बजेर ५५ मिनेटको

म्हैपी गोलीकान्ड युवतीकै कारण, चारजना पक्राउ
काठमाडौंको म्हैपीमा आइतबार बिहान गोली प्रहार गर्ने घटनामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्वयम्भूका असुन गुरुङ, चितवनकी सविना क्षत्री, नुवाकोटका नवराज लामिछाने र काठमाडौंका सुरेन्द्र शाही रहेका छन् । उनीहरुले आइतबार बिहान

ठमेलमा सवारी–साधन प्रवेशमा रोक, एसियाकै सुन्दर बनाउने लक्ष्य
पर्यटकीय नगरी काठमाडौंको ठमेलमा यातायातका साधन प्रवेशमा कडाइ गरिएको छ । यातायातका साधनको भीड र चर्को हर्नका कारण पर्यटक प्रभावित हुनुका साथै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि सवारी–साधन प्रवेशमा कडाइ गरिएको हो । पर्यटकको राजधानीकोरुपमा रहेको काठमाडौंको