मुख्य समाचार Archive

ग्यास कम्पनी आगलागी २ को मृत्यु, तीन घाइते

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगोबाट दुईको मृत्यु भएको छ । तीन घाइते भएका छन् भने केही हराइरहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । आगो

मृग भनेर गोली हान्दा महिला घाइते !

सिकारीको गोली लाग्दा काठमाडौंको टोखास्थित झोरको जंगलमा एक महिला घाइते भएकी छन् । मृग भनेर ती सिकारीले महिलालाई गोलो हानेका थिए । बुधबार दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न जाँदा जंगलमा यो घटना भएको हो

यसरी वन कार्यालयले सुकुम्बासीको उठिबास लगायो

जिल्लामा सुकुम्बासीको घर टहरा हटाउन सुरु गरिको छ । जाजरकोटको सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । विभिन्‍न समयमा सुकुम्बासीहरुले घरटहरा बनाएर बसेका थिए । उनीहरुलाई विना विकल्प जिल्ला वन कार्यलयले

राजेन्द्र महताे भन्छन- फेरि सडक जाम गर्छौं, सदनमा कुर्सी तोड्‍छौं

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले मधेशको अधिकार प्राप्तिका लागि सडक र सदन दुबै तताउने बताएका छन् । मधेशी जनताले आफुलाई विश्वास गरेर जिताएको भन्दै नेता महतोले संविधान संसोधन र अन्य मुद्धामा आनाकानी गरे प्रदेशसभा र

यसरी बाँडिँदै छ फेरि राज्यकोषबाट ८ करोड

सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यति

१५ दिनमा फेरि बढ्यो इन्धनको मूल्य

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन, गएरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर एक/एक रुपैयाँ मूल्य बढाइयो । काठमाण्डा्े । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बढाएको छ । निगमको स्वचालित मूल्य प्रणाली

अचानक रसुवागढी पुगेर यस्ताे भने ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको नाका रसुवाढी र पर्यटकीयस्थल लाङटाङ पुगेका छन् ।एमालेका केही शीर्ष नेताहरुसहित रसुवा पुगेका ओलीले २०७३ वैशाखको भूकम्पबाट क्षतिग्रस्त लाङटाङका स्थानीयबासीसँग अन्तरक्रिया पनि गरेका छन् ।

यस्तो पो रहेछ ओली भारतसँग खुसी हुनुको मुख्य कारण

छिमेकी भारतको आलोचना गरिरहने एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि भने भारतीय भूमिकाको प्रसंशा गर्न थालेका छन्। चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको भन्ने भारतीय भारतीय विदेश मन्त्रालयको भनाईको ओलीले प्रसंशा गरेका हुन्।

दिनदाहाडै सिंहदरबारभित्र टायर चोर्ने उपसचिवका चालक पक्राउ

शनिबार राती सिंहदरबारभित्रबाट गाडिका चार वटा टायर चोरी गर्ने सरकारी चालक चन्द्र बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । मोक्तान वित्तिय आयोगको सचिवालयमा कार्यरत चालक भएको प्रहरीले जनाएको छ। उनले सिंहदरबारभित्र स्थानीय विकास मन्त्रालय परिसरमा रहेको

भारतीय पेशेवर ‘चल्ला ग्याङ’ नेपाल प्रहरीको फन्दामा

लामाे समय पेशेबर चाेरीमा संग्लन रहेकाे भारतीय‘चल्ला समूह’ नेपाल प्रहरीकाे फन्दामा परेकाे छ । चोरी गर्ने उद्देश्यले नै भारतको बिहारबाट काठमाडौं आएको एक पेशेवर चोरको समूहलाई प्रहरीले शनिबार पक्राउ गरेकाे हाे। चोरी गरेका केही सामान समेत बरामद