मुख्य समाचार Archive
मुलकुभर मतगपरिणाम अाउदैगर्दा विप्लवले दिए यस्तो चेतावनी
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् ।चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक

५ दशक लामो चुनावी ईतिहासमा नयाँ रेकर्ड कायम गर्ने को हुन शक्ति बस्नेत ?
४९ बर्षको संसदीय चुनावी यात्रामा कसैले पनि दोश्रो पटक चुनाव नजितेको जाजरकोटमा दोश्रो पटक चुनाव जित्ने पहिलो नेतामा शक्तिबहादुर बस्नेत परेका छन् । जाजरकोट निर्वाचन क्षेत्र नं. १ वाट २०७० मा दोश्रो संविधान सभा सदस्यमा निर्वाचित
वाम गठबन्धनको वर्चश्व कायमै,कहाँ कसले जित्यो ?
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। यो समाचार तयार पार्दासम्ममा बिहान ७:00 बजेसम्म हामीलाई प्राप्त समाचार अनुसार वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा २४ र प्रदेश सभामा ३१ स्थानमा विजय हासिल गरिसकेका छन्।

रोल्पा रुन्टीगढीबासी बिद्यार्थीको रहरलाग्दो जिवनशैली
रोल्पा होलेरी,रोल्पाको दक्षिणी भुभाग जहाँ एउटा यस्तो गाउँ छ । प्राकृतिक हिसाले पनि लाेभ लाग्दाे वरीपरी,तलमाथि घरहरु सर्लक्कै मिलेर बनेको वस्ती,मनोरम डाँडाको सिंगो भागलाई भिन्नभिन्नै घरहरुले ओगेटेकाे र मानिसहरु पौरख गरेर बाँचिरहेका माथि डाँडादेखि तल पुछारसम्म
चुनाव सकिएपछि नेकपाका महासचिवको आयो यस्तो सन्देश
चुनाव खारेजी अभियानमा अगाडि बढेकाे नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने उद्घाेष गरेकाे छ । नेपाली जनतामाथि भइरहेकाे शाेषण, उत्पीडन र अत्याचार र नेपालकाे समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताकाे मुक्ति
शेखर कोइरालालाई माथ खुलाउँदै लालबाबु पण्डित बिजयी
मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालालाई कडा प्रतिस्पर्धामा माथ खुलाउँदै ६७५ मतले पण्डित विजयी भएका हुन् । विजयी भएका पण्डितले ३३ हजार
चुनाव सकियो दोस्रो चरणमा पनि खस्यो जम्मा ६७ प्रतिशत मत
दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि जम्मा ६७ प्रतिशत मत खसेको छ । निर्वाचन पछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले पहिलो चरणको तुलनामा दोस्रो चरणमा केही बढी मत खसेपनि
जनयुद्भकी पहिला महिला छापामार राेका भारी मतले बिजयी
जनयुद्भकी पहिला महिला छापामार प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् । विजयी भएसंगे माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोल्न सफल भएको छ । उनका निकटलम
वाम गठबन्धनलार्इ पराजित गर्दै कांग्रेसले पनि खोल्यो पहिलो खाता, घले विजयी
सबैतिर मतगणनामा पछाडि परिरहेकाे नेपाली कांग्रेसले पहिलाे खाता मनाङबाट खाेलेकाे छ । हिमाल पारीकाे जिल्ला मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार चिन्तबहादुर घलेले वाम गठबन्धनका धाेर्जे डण्डुललार्इ पराजित गरी विजयी बनेका छन् । चिन्तबहादुर नेपाली कांग्रेसबाट मनाङ प्रदेश
मनाङमा कांग्रेसका कर्मलार्इ पराजित गरी दीपक मनाङे विजयी
उम्मेदवारी घाेषणादेखि नै चर्चामा रहेका गुण्डा नार्इके राजिव गुरुङ अर्थात दिपक मनाङेले अन्तत: चुनाव जितेरै छाडेका छन् । मनाङे मनाङ प्रदेश ख बाट विजयी भएका हुन् । मनाङे २ हजार ४१० मत प्राप्त गरी विजयी भएका

