जनयुद्भकी पहिला महिला छापामार राेका भारी मतले बिजयी

जनयुद्भकी पहिला महिला छापामार  प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् ।

विजयी भएसंगे माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोल्न सफल भएको छ । उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।