मुख्य समाचार Archive

फिडेल क्यास्ट्रोका छोरा एन्जल क्यास्ट्रोको रहस्यमय मृत्यु, क्युबामा शोक

विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै

महँगा स्कुलले नै तिरेनन् करोडौं कर

ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेका छन्। ललितपुर महानगरको रेकर्डमा हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच करोड रुपैयाँ राजस्व तिर्न बाँकी छ। डीएभी स्कुलले दुई करोड, धापाखेलस्थित जेम्स स्कुलले एक करोड

सामूहिक बलात्कार प्रकरणबारे किन फेरियो बयान ?

दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । कान्तिपुरलाई प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् । मेडिकल रिपोर्ट तयार

बल्ल टुंगियो मर्यादाक्रम

गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका छ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। जसअनुसार राष्ट्रपतिलाई पहिलो

‘मुसा आतंक’ जहाज ग्राउन्डेड

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो। उडानकै क्रममा एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे। लगत्तै हल्ला खल्ला भयो। यो

यी हुन भारतीय विदेशमन्त्री स्वराजसँगै नेपाल आएका विजय गोखले

एजेन्सी – भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको टोलीमा एक त्यस्ता व्यक्ति पनि आएका छन्, जो कूटनीतिक मामिलामा राम्रो दखल राख्छन्। यसको उदाहरण हो, भारत र चीनबीचको दोक्लाम विवाद। चीनसँग ७० दिनसम्म चलेको दोक्लाम विवाद

होटल सोल्टीमा ओली र स्वराजबीच गोप्य छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच होटल सोल्टीमा बिहिबार साँझ ४५ मिनेट लामो गोप्य छलफल भएको छ । जहाँ एमालेले स्वराजको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी

यसरी सकियो सोल्टीमा ओलीको राष्ट्रवाद ! सुष्माको अगाडि सरी भनेपछि……

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवि बनाएका थिए । संविधानप्रति असहमति जनाउँदै मधेसी दलका नेताहरु नाकामा पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी दललाई सहयोग गर्दै अघोषित

फूलचोकीबाट हराएका जोन भेटिए जंगलमा

फूलचोकीमा हाइकिङ जाँदा सात दिनदेखि हराएका जोन तामाङ भेटिएका छन् । उनी फूलचोकीको जंगलमा फेला परेका हुन् ।  फूलचोकीमा हिउँ खेल्न जाँदा हराएका ललितपुर थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ बुधबार फेला परे । प्रहरीका

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर