मुख्य समाचार Archive

सरकारी कर्मचारी कम्पनीको सञ्चालक बन्न नपाउने

उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ । सचिव उपाध्यायमात्र

स्मार्ट लाइसेन्स नै नक्कली, नक्कली भएको यसरी पत्ता लाग्यो

नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । यो खबर

फिरन्ते राउटे समुदायलाई स्थायी परिचय-पत्र

सुर्खेत-कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आज शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो । उक्त परिचयपत्र वितरण गर्न सामाजिक सेवा केन्द्र

इङ्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो विश्वकपमा तेस्रो

विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले तेस्रो स्थान बनाउन सफल भएको छ । शनिबार साँझ रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–० ले पराजित गरेको हो । बेल्जियमको जितमा थोमस म्युनियरले खेलको चौथो

पहिरोले चार घर विस्थापित

चाैतारा,अविरल वर्षासँगै पहिरो जान थालेपछि त्रिपुरासुन्दरी गाउँपालिका–२ घोर्थलीका चार घर विस्थापित भएका छन् भने अन्य सात घर उच्च जोखिममा परेका छन्। विस्थापितमध्ये दुई परिवारले आफन्तकोमा आश्रय लिएको र दुई परिवार सुरक्षित स्थानमा टहरो बनाएर बसेको प्रमुख

खोला आसपासका बासिन्दा सतर्क रहन मौसम विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका

आठ डिआइजी अवकाशमा, तीन एआइजीका लागि पाँच जनाको प्रतिस्पर्धा

नेपाल प्रहरीका उच्च तहका १० प्रहरी अधिकारीले अवकाश पाएका छन्। ३० वर्षे सेवा अवधिका कारण आठ जना डिआइजी र दुई जना एसएसपीले अवकास पाएका हुन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार अवकास पाउनेहरुमा डिआइजीहरु छविलाल जोशी, उत्तमकुमार

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फर्किने वित्तिकै पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । जेल सजायँको फैसला सुनाइएका पूर्वप्रधानमन्त्री नवाज शरीफ बेलायतबाट शुक्रबार साँझ स्वदेश फर्किएका उनलाई लाहोर विमानस्थलबाट नियन्त्रणमा लिइएको पाकिस्नाती सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको छोरी मर्यामलाई पनि सँगै पक्राउ

बस्ती खोलामा बस्यो, खोला सहर पस्यो

बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी

भारतीय बाँधका कारण अधिकांश भू-भाग डुवानको जोखिममा

बाँकेकाे डुढुवाक्षेत्र  भारतिय बाँधका बारणा हरेक वर्ष बाँकेमा बाढीको जोखिम क्षेत्र बढ्दै गएको छ। अघिल्ला वर्षमा कहिल्यै डुवान नहुने क्षेत्र पनि डुवानको जोखिममा परेका छन्। भारतले निर्माण गरेको बाँधरुपी सडकका कारण डुडुवा गाउँपालिकाको हिरमिनिया र होलिया,