एकै पटक ४८ एसपी र ९५ डीएसपीको सरुवा
प्रकासित मिति : २०७५ श्रावण १७, बिहीवार
प्रकासित समय : [nepaliTime]
नेपाल प्रहरीका ४८ एसपी र ९५ जना डिएसपीकाे एकसाथ सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो ।

साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कसको कहाँ सरुवा भयो ?

