मुख्य समाचार Archive

जब प्रधानमन्त्री ओलीले हलो जोतेको सम्झना गरे……
काठमाडौं,‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए

टाउको जोडेपछि जुम्राको के डर ?
सम्राट अलेक्जेण्डर विश्वविजय गर्दै जतिखेर स्वदेश फर्किदै थिए, त्यतिबेला उनको पुरानो घाउ बल्झिन थाल्यो । उनले आफ्नो बैद्यसंग भने– ‘शायद, मेरो अन्त्यकाल आयो तर म मर्न चाहन्न । त्यसैले तिमी यस्तो उपाय खोज, जसबाट अजम्बरी हुन

दशैंमा देशभर ‘रुट पर्मिट’ खुला
काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो
ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी हुन् । डेमोक्रेटिक पार्टीकी नेतृ

यसरी हेर्दाहेर्दै १० सेकण्डमै घर ढले,सडक चिरा पर्यो, रुख उखेलिए
इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्पबाट के कति क्षति भयो त्यसको पूर्ण विवरण अझै आइसकेको छैन । भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा उद्धार

शिक्षा मन्त्रालयद्वारा सहसचिवहरुको व्यापक सरुवा
काठमाडौँ । शिक्षा मन्त्रालयले सहसचिवहरुको व्यापक सरुवा गरेको छ । सोमवार साँझ सहसचिवहरुको व्यापक सरुवा गरिएको भएपनि सार्वजनिक गरिएको छैन । मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्रालयमा कार्यरत वैकुण्ठ अर्याल शिक्षक सेवा आयोगमा सरुवा भएको छ ।
ह्याकरले यसरी लुटे कृषि विकास बैंकबाट २ करोड
काठमाडौं- ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी
काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । संघको २७ औं साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो

बिद्यार्थी नेता शर्मा १५७ दिनपछी रिहा
काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अटल शर्मा रिहा भएका छन् । गत बैशाख ६ गते गोर्खा जिल्ला वाट पक्राउ परेका शर्मालाई एनसेलको टावरमा आगजनी गरेको मुद्धा लगायको थियो

गाँजा तस्करमाथी गोली प्रहार, एक जना पक्राउ
हेटौंडा, प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको

