मुख्य समाचार Archive

समाचारमा आएपछि प्रहरीले गर्यो गाँजाखेती नष्ट

जाजरकाेट, नेपाल प्रहरीले मंगलबार जाजरकोटमा गाँजा (भाँगो) को बारी नष्ट गरेको छ । प्रहरी चौकी नजिकैको जग्गामा आफै उम्रिएको गाँजा (भाँगो) को बारी प्रहरीले मंगलबार नष्ट गरेको हो । कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रहरी चौकी नजिकै

वृद्धवृद्धालाई गएर सोध्नुस, परिवर्तन भएको छ कि छैन ? – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेहरु प्रति आक्रोश व्यक्त गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न

बृहस्पतिको चन्द्रमामा समुन्द्री पानी भेटियो !

एजेन्सी । बृहस्पतिको चार ठूला चन्द्रमाहरु मध्ये ‘युरोपा’मा बर्फले ढाकिएको सतहमुनी समुन्द्री पानी रहेको एक अध्ययनले पुष्टि गरेको छ । सोधकर्ताहरूको अनुसार आउँदो वर्षहरुमा विश्वलाई युरोपाको रसायनशास्त्र अध्ययन गर्न र एलियन लाइफको सम्भावित चिह्नहरूको खोजी गर्न

महराको बयान– रोशनीको कोठामा गएकै हो, तर दुर्व्यवहार गरेको छैन

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामा गएको स्वीकार गरेका छन् । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘उहाँले म गएको हो भनेर स्वीकार गर्नुभएको छ । महराजीले रोशनीको

वडाध्यक्ष र सरकारी कर्मचारीसहित सात जुवाडे पक्राउ

कैलाली,जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खालबाट वडाध्यक्ष, सरकारी कर्मचारीसहित सात जनालाई पक्राउ गरेको छ।  मङ्गलबार राति धनगढी उप महानगरपालिका–३ बाट बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका

यसरी पिसाब बेचेर कमाउन सकिन्छ पैसा

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण

शीतल निवासबाट हेलिकोटर चढेर विमानस्थल पुगिन राष्ट्रपति

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणकालागि म्यानमार प्रस्थान गरेकी छिन् । म्यानमार जानका लागि राष्ट्रपति भण्डारी शीतल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी थिइन्। भ्रमणका अवसरमा

कुर्दमाथि आक्रमण नरोके ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी

एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार टर्किस राष्ट्रपति रिसेप तयिप एर्दोगानसँग प्रत्यक्ष कुराकानी गरेर सिरियामा तत्काल युद्धविराम गर्न माग गरेका छन् । ट्रम्पले टर्कीले युद्धविराम नगरेमा कयैन दण्डात्मक कदम उठाइने घोषणा गरेका छन् । ट्रम्प र एर्दोगानबीचको

नहर भित्र भेटियो पुरुषको शव, हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका

बुटवल, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरमा एक पुरुष मृतवस्थामा फेला परेका छन् । अन्दाजी ३०र३५ वर्षका देखिने पुरुषको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । मृतअवस्थामा भेटिएका पुरुषको

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाटै

काठमाडौं, बहुप्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् । भौतिक