मुख्य समाचार Archive
टर्कीका राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र- ‘मूर्ख नबन’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप ताइप इर्डोगानलाई एक ‘असाधारण’ पत्र पठाएका छन् । उनले गत साता पठाएको पत्रमा यदि टर्कीले सिरियाको अवस्था मानवताका आधारमा समाधान नगरिएमा टर्कीको अर्थतन्त्र विनाश गरिदिने चेतावनी दिएका छन् ।

रिहा भए विप्लवका विद्यार्थी नेता
काठमाडौं, प्रतिबन्धित विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र बिक रिहा भएका छन् । उक्त संगठनका लुम्बिनी ब्युरो संयोजक समेत रहेका बिक कैलाली जिल्ला अदालत वाट धरौटीमा रिहा भएका हुन्

फेरि एकचोटी आन्दोलनको नेतृत्व गर्ने इच्छा छः प्रचण्ड
काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलनकाे नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलनकाे नेतृत्व गर्ने इच्छा रहेको प्रचण्डले बताएका

नेपाल र म्यान्मारबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी
म्यान्मार, नेपाल र म्यान्मारबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धि समझदारी भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा दुई देशबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी

सभामुख चयनमा नेकपाभित्र चरम विवाद : पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ । संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख
टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
हेटौंडा, टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत हेटौंडामा न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा रविको मुद्दा पेशीमा रहेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५
यसरी २३ किलोमिटर पार गरेर प्रहरीले गरेको थियो स्टिङ अपरेसन
काठमाडौं,केही दिनअघि दाङ प्रहरीमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)को पार्टीका बारेमा एउटा महत्वपूर्ण सूचना आएको थियो । पार्टीको उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठकबारेको सूचना थियो । सूचनाअनुसार इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटरको पश्चिम–दक्षिणमा पर्ने राजापुर गाउँपालिका–४

५ किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटे सार्वजनिक
संखुवासभा,पाँच किलो सुनसहित पक्राउ परेका एक जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । चीनको तिब्बतबाट जिल्लाको
सर्वाधिक पुरस्कार राशिको पचालझरना अध्यक्षकप २०७६ हुने
कालिकाेट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ हुने भएको छ । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ कातिक ६ गतेदेखि ८ गतेसम्मा हुने बताइएको हो । पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल,महिला भलिबल लगायतका

बिप्लव नेकपाका कमान्ड ईन्चार्जसहित २१ नेता गिरफ्तार
दाङ, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड ईन्चार्ज बिरजंग सहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ( ४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो

