मुख्य समाचार Archive

चिनियाँ राष्ट्रपति सी होटल सोल्टीमा

काठमाडौं, विमानस्थलको कार्यक्रम सकेर चिनियाँ राष्ट्रपति होटल सोल्टी पुगेका छन् । उनी विमानस्थलबाट साँझ ५ः४० बजे होटल सोल्टी प्रस्थान गरेका थिए ।राष्ट्रपति सी होटल सोल्टीमा केहीबेर आराम गर्नेछन् । त्यसपछि उनको भेट नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग

अझै सुचारु भएनन् सुदूरपश्चिमका सात विमानस्थल

डडेल्धुरा, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् ।सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस

उदयपुरमा आमा छोरीको विभत्स हत्या

उदयरपुर, उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको

चीनका राष्ट्रपति सी नेपालको राजकीय भ्रमणमा, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भव्य स्वागत गरेका हुन् ।अपराह्न ४ः४७

साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखकलाई

स्टकहोम, सन् २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।पोल्याण्डकी लेखिका ओल्गा टोकारजुकले सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । तर, सन् २०१८ मा एक विवादास्पद

सी-मोदी साढे ५ घण्टा वान अन वान वार्ता, मोदीले भने-दुई देशबीच सहयोगको नयाँ युग सुरु

महाबलीपुरम, चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महाबलीपुरममा करिब साढे पाँच घण्टा वान अन वान वार्ता भएको छ । दुई दिनमा विभिन्न चरणमा यी वार्ता भएका हुन् । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दे भारतका

राष्ट्रपति सी काठमाडौंमा,राष्ट्रपति भण्डारीले गरिन् स्वागत

काठमाडौँ, चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन,

आइतवार देशभर सार्वजनिक बिदा

काठमाडौं, नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सीको स्वागतका

नवलपरासीमा जिप दुर्घटनामा : एकजनाको मृत्यु, चार घाइते

नवलपरासी, बुलिङटार गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप बुलिङटार गाउँपालिका–६,

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं, यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ ।शान्ति र अन्तर्राष्ट्रिय सहकार्य जुटाउन गरेको प्रयासका लागि उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो । सन् १०९८ देखि २००० सम्म