मुख्य समाचार Archive
ओलीजीसँग कुनै विवाद र असमझदारी छैन : अध्यक्ष दाहाल
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै किसिमको विवाद नभएको बताएका छन्।मंगलबार पाँचथर पुगेका दाहालले त्यहाँस्थित पत्रकारहरुसँग कुरा गर्दै प्रम ओलीसँग कुनै किसिमको विवाद रहेको भ्रममा नपर्न

कतार पुगेका पाँच नेपाली युवा दुई महिनादेखि अलपत्र
काठमाडौं, वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् । छ महिनाअघि

ब्राजिलमा विमान सडकमा खस्यो, तीन जनाको मृत्यु
ऐजेन्सी, ब्राजिल, ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको विमान दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि

मैत्रिपूर्ण फुटबल खेल्न यू-२३ टोली कतार जाँदै
काठमाडौं, दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोली मंगलबार बेलुका कतार जाने भएको छ ।म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बेलुका कतार प्रस्थान गर्न लागेको हो । नेपाली टोलीलाई आज एन्फाले

विप्लव नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न, यस्ता छन् बैठकले गरेका निर्णय !
काठमाडौं, प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले इमानदारीका साथ पहल गरे वार्ताको लागि तयार रहेको बताएको छ । नेकपाका महासचिव ‘विप्लव’ले विज्ञप्तिमार्फत् वार्ताको लागि पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिवन्ध हटाउनुपर्ने
हिलपार्क होलटमा प्रहरी अप्रेसन, लाखौ नगद सहित आठ जुवाडे पक्राउ
कोहलपुर, कोहलपुर बजारको एक होटल वाट प्रहरीले नगद सहित रङ्गे हात ८ जना जुवाडे पक्राउ परेका छन् ।सोमबार राती १० बजेको समयमा कोहलपुर बजारमा रहेको हिलपार्क होटलबाट १ लाख बाईस हजार नगद रुपया सहित आठ जना

राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच जापानमा भेटवार्ता
जापान, जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ। राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो। सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई
बालिका अपहरणको प्रयास गर्ने ज्योतिष भेषका घुमन्ते पक्राउ
गलकोट, बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षेत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ
सवारी दुर्घटनामा परी तीन महीनामा ३३ को मृत्यु
चितवन, जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात
खलङ्गा, ५ कात्तिक । जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात

