मुख्य समाचार Archive

पूर्वसांसद साहले बिकलांग बच्चा घर लगिन्, अस्पतालविरुद्ध १० करोडको मुद्दा
काठमाडौं, उच्च अदालत पाटनको आदेशपछि भैसेपाटीमा रहेको मेडिसीटि अस्पतालबाट पूर्वसांसद गायत्री साहले आफ्नो बच्चा घर लगेकी छन् । तर अस्पतालको लापरपाहीका कारण बिकलांग बच्चाको जन्म भएको र जीवनभर खर्च गर्नुपर्ने अवस्थामा पुर्याएको भन्दै अस्पतालविरुद्ध १० करोड

प्रधानमन्त्री ओली अजरबैजान तिर प्रस्थान
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन् । त्यस अवसरमा

१९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी, छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बाङ्ग्लादेशको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको
मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल
काठमाडौँ, भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन। सर्वसाधारण तीर्थालु

पाँच हजार घुस लिएको आरोपमा प्रहरी अख्तियारको फन्दामा
काठमाडौं-, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा एक जना प्रहरीलाई पक्राउ गरेको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत दीपक चौधरीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो । भारतबाट सामान

तिब्बत भ्रमण सोचे भन्दा उपलब्धिमुलक – मुख्यमन्त्री शाही
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही १० दिने चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण सोचे भन्दा उपलब्धीपुर्ण रहेको बताएका छन । आज नेपाल फर्किए लगतै विमानस्थलमा पत्रकार भेटघाट गर्दै मुख्यमन्त्री शाहीले भ्रमण सोचेभन्दा उपलब्धीपुर्ण रहेको दावी
यसरी लैखमको अप्ठयारो भिरमा आक्रमण गरेको थियो बिप्लव नेकपाले
जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । उनिहरुले आक्रमणसंगै सत्ताधारी नेकपाका ब्यानर कागज जात समेत जलाएका छन । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका

ढुक्क रहनुस बुटवलदेखि नेपालगन्जसम्मा फोरलेनको सडक छिटै निमार्ण हुन्छ- मुख्यमन्त्री पोखरेल
नेपालगन्ज बाँके ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले अब मुलुक बिकासको गतिमा बढिसकेको बताएका छन । आज जानकी गाउँपालिका बाँकेले आयोजन गरेको दशै तिहार छठ,ईद,मोहरम,क्रिस्टमस डे बिशेष शुभकामना आदनप्रदान तथा भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संघियताले

कमरेडको केटी मोह ः नेकपाका अर्का कमरेड पनि परस्त्रीको फन्दामा !
सत्तारुढ नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भएको छ। दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रेदशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको खबर आज बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिकले

पशुपतिघाट सेवाका कामदारको शुल्क समायोजन
काठमाडौँ, पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ । पशुपतिस्थितघाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका

