मुख्य समाचार Archive

अफताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप

रौतहट, बम बिस्फोटको घटनाका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश केशव कुमार पाण्डेको इजलासले

यसकारण लगाए विद्यार्थीले त्रिवि उपकुलपतिको कार्यालयमा ताला

काठमाडौं, विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् ।एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

रुकुम पश्चिम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र

निवर्तमान सभामुख महरालाई रगतको नमुना दिन अदालतको आदेश

काठमाडौं, महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका

भालुको लिङ्ग खाने सिकारी पक्राउ

एजेन्सी,भालु मारेर तिनको लिङ्ग खाने एक सिकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । यार्नेन नामले चिनिने ति व्यक्तिले धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ । भारतको एउटा राष्ट्रिय निकुञ्जमा

नेपालगञ्जको बिपि चोकमा भिषण आगलागी,यसरी जल्यो सिरक गोदाम

नेपालगञ्ज, बाँके नेपालगञ्जको विपी चौक नजिकै बिहिवार साँझ भिषण आगलागी भएको छ । केही समय अघिदेखि सुरु भएको आगालगी नियन्त्रणका लागि  ६ वटा दमकल प्रयोग गरीएको छ । स्थानिय विपि चोकमा रहेको आफ्रोज आलमको सिरक गोदाममा आगलागी

महरालाई थप सात दिन हिरासतमा राख्‍न माग

काठमाडौं,संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। महरलाई म्याद थपका लागि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा पेश गरिएको छ। प्रहरी परिसरले जिल्ला

शताब्दीकै उत्कृष्ट खेलाडी मेस्सी

एजेन्सी,अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा खेलाडीको

कार्तिक १३ गते सार्वजनिक विदा

काठमाडौं, सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं उपत्यकाका

यौनिक अल्पसंख्यकहरु यौन शोषणको चपेटामा राज्यले बिभेद गरेको गुनासो

काठमाडौं । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्ति भएका कारण नै आफुहरु यौन शोषणका शिकार हुनु परेको कुरा कार्यक्रममा सहभागी भएका एक महिला समलिंगी रन्जना कार्की नाम परिवर्तनले बताइन । फरक यौनिकताको कारणले आफुले प्रष्ट रुपमा