मुख्य समाचार Archive

तरुण दलको कडा बिज्ञप्ती – बिज्ञप्तीमै भनियो अराजक प्रबृतिका प्रहरी

काेहलपुर,बाँके,नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफना नेता तथा कार्यकर्ताको गिरफतारी अराजक प्रबृतिका प्रहरीलले गरेको बताएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्धारा जारी बिज्ञप्तीमा अराजक प्रबृतिका प्रहरीले गिरफ्तारी गरेकाे बताइएकाे हाे  ।

ललित बिष्टका ७ चोटिला मुक्तकः ढोका उर्घादा,आमा आए हुन्थ्यो

१.शहर फेरिएछ,अनि,रहर फेरिएछ  तिम्रो बिहे गर्ने डोलिको प्रहर,फेरिएछ । संगै बिहे गरैला भनेकै थेँ ऊ बेलामा  तिम्राे मन अनि मझेरिको जहर फेरिएछ । २.बाच्नु पनि गतिलो सजाय हुन्थ्यो । मर्नु भन्दा पहिले बचाए हुन्थ्यो । बर्षाैँ

संकटग्रस्त पुँजीवाद र समाजवादी क्रान्तिका सुनौला अबसर

हामीले प्राय हरेक घटनाको शंस्लेषण र बिष्श्लेषण अधिभुतबादी उत्तेजनाको टुपोबाट गरेर पुग्दैन । समाज बिकास र जसको ब्याख्या ऐतिहासिक भौतिकबादी कोणबाट गरेर मात्र सम्भब हुन्छ ।  बस्तुको ऐतिहासिक भौतिकबादी ब्याख्याले मात्रै उसको गलत र सहि जन्म

आदतहरुको कमैया

आउ धूम्रपान गरौं एक खिल्ली अहमको चुरोटलाई मशालको आगोमा बलिरहेको एक झिल्को ज्वालाले धुवाँ-धुवाँ बनाएर उडाइदिउँ । आउ सुर्ती सेवन गरौं एक फ्वाँक ईर्ष्याको लामपाते सुर्ती मिचेर चुनामा रगडी-रगडी चेपुवामा च्यापेर थुकैथुकले अपवित्र बनाइदिउँ । आउ

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुबै देश सहमत

कञ्चनपुर,नेपाल भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन् । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा

बाँसको पुल तर्न प्रत्येक पटक ५० रुपैया कर

झापा, झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी राजमार्गलाई

आइएसद्वारा नेता बगदादीको मृत्यु भएको पुष्टिः नयाँ उत्तराधिकारीको नाम घोषणा

एजेन्सी, इस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल–बगदादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारीको नाम घोषणा गरेको छ ।इस्लामिक स्टेटले म्यासेजिङ सर्भिस टेलिग्राममार्फत् अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको घोषणा गरेको छ । एक अडियो सन्देशमा

यसरी बाहिरियो गोप्य राख्दा राख्दै मन्त्री र सांसदलाई भत्ता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ ।सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं

तरुणदल सभापति शाह लगायत ६ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज, नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेका छन् ।बिहीबार साझ ८:३० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा. नं. २० मा रहेको नमस्ते भिलेज रिसोर्ट बाट शाह सहित ६ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरवाट

युद्ध नायक कुकुर जसले बग्दादीलाई आत्मघाती बम विष्फोट गराएर मर्न बाध्य पार्यो

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईसीस) का प्रमुख अबु बकर अल–बग्दादीविरुद्धको सैन्य कारबाहीमा महत्वपूर्ण सहयोगी भूमिका खेल्ने सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन् । बग्दादी लुकेको ठाउँ पत्ता लगाउन तथा उनलाई गुफाभित्र लखेट्न महत्वपूर्ण