मुख्य समाचार Archive

अत्याधिक प्रदुषणपछि दिल्लीमा संकटकाल घोषणा
नयाँदिल्ली,भारतको नयाँदिल्लीमा प्रदूषणको मात्रा अत्याधिक भए पछि सरकारले प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन लाखौंको संख्यामा मास्क वितरण गरेको छ । प्रदुषण अत्याधिक बढेसँगै दिल्ली सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । बीबीसीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा

आज सूर्य आराधनाको पर्व छठको मुख्य दिन,देशभर हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व शनिबार बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी

अदालतमा महराको बयान : मलाई राजनीतिक रूपले फसाइयो
काठमाडौं,बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार

प्रधानमन्त्री ओलीका सुरक्षागार्ड जुवाखालबाट पक्राउ
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी

गाउँमा सडक पुगेपछि स्थानीय भए खुशीले गदगद
कालिकोट,कालिकोटको पचालझरना गाउँपालिका वडा नं २ मा सडक पुगेपछि स्थानीयबासी खुशीले गदगद भएका छन । गाउँपालिकाको २ नं वडामा डौठेबाट मौरीघाटसम्मा सडक सञ्जाल पुगेपछि उनिहरू हर्षित भएका हुुुन । स्थानीय सरकारको पहलमा सडक निर्माण कार्य सम्पन्न भएको
नेपालगन्ज गुलरिया सडकखण्डमा यसरी पल्टियो यात्रुबहाक बस
नेपालगन्ज,बाँके नेपालगञ्ज गुलरिया सडक खण्डको खजुरा बजार नजिकै किरणनालामा यात्रु बहाकबस दुर्घटना भएको छ । गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको बस दुर्घटना भएको हो । स्थानियका अनुसार खजुरा बजार नजिकै किरणनालामा दुर्घटनामा
पार्टी कार्यालयमा नाराबाजी गर्ने विद्यार्थीलाई जब देउवाले मुख छोडे……..
काठमाडौं ,विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विरोधामा उत्रेका विद्यार्थीहरुलाई गाली गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका छन्। पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरुलाई

सत्तारुढ नेकपा सांसद गौतमको घरमा चोरी
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सांसदको घरमा चोरी भएको छ ।संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतम बस्ने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० दवीनगर स्थित घरमा चोरी भएको हो । सांसद गौतमको

निवर्तमान सभामुख महराको थुनछेक बयान सुरू
काठमाडौं, आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार कोसिस गरेको र नमान्दा कुटपिट गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बयान सुरू भएको छ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासमा उनको बयान सुरू भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले

कपिलवस्तुको तनाब – दुई पक्षबीच ११ बुँदे समझदारी
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ‘‘बिहीबार राती सबै

