मुख्य समाचार Archive
कर्फ्युपछि कपिलवस्तुमा चल्यो गोलि, एक जनाको मृत्यु
कपिलवस्तु, कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोलि लागी एकजनाको ज्यान गएको छ ।हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले लगाएको कर्फयू तोड्न खोज्दा शुरज पाण्डेको गोलि लागी मृत्यु भएको स्थानिय आयुश खानले वताए । मृत्यु

नेपालगंज कारागारका कैदीबन्दीले गरे आन्दोलन
नेपालगन्ज, नाइके परिवर्तन हुनुपर्ने भन्दै आज बिहानैदेखि बाँकेको नेपालगंज कारागारका कैदीबन्दीले आन्दोलन गरिरहेका छन्। उनीहरुले बिहान केही घण्टा कारागारभित्रै नारावाजी गरेका समेत थिए। कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर आन्दोलन गरिरहेका छन्। नाइके भरत फडेरा र अर्का कैदी

पाकिस्तानमा कुदिरहेको रेलमा आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो
एजेन्सी, पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो । स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै समाचार

सहकारीमा गाउँलेले जम्मा गरेको ३० लाख रुपैयाँ लिएर कर्मचारी टाप
काठमाडौं, जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् ।बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब

निवर्तमान सभामुख महरालाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महरालाई बिहिबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ ।सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय

लागुऔषध कारोवारी माथि प्रहरी कारबाही, १७ जनाको मृत्यु, दर्जनौ हतियार वरामद
काठमाडौं, ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । “प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको

जब मुख्यमन्त्री शाहीको टोली महाबुको लेकमा पुग्यो
दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबु रारा जोडने सडक खण्ड सिलान्यास तथा महाबुअ पर्यटकिय क्षेत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन् ।

महाबु लेकको टुप्पोमा पुगेर मुख्यमन्त्री शाहीले भने यसलाई पर्यटन हव वनाउछौ
दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबुअ-रारा जोडने सडक खण्ड उद्धघाटन तथा सिलान्यास तथा महाबुअ पर्यटकिय क्षत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन्

भालेले पारेको करोडौ मुल्यको अण्डा चोर्दा एक जना पक्राउ
काठमाडौं, आफूले पालेको कुखुराले सानो अण्डा पार्दा खनियावास गाउँपालिका-२ झार्लाङ कलङम्रङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका छन्।उनले पालेका कुखुराको खोरमा सधैंभन्दा सानो अण्डा भेटिएको थियो। कुखुराले सानो अण्डा पारेपछि । सोमबहादुरले छिमेकीलाई देखाए। एकले अर्कोलाई देखाउँदै

राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल
काठमाडौं,राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै उक्त जिम्मेवारी मल्ललाई दिएको हो । खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । संघको

