मुख्य समाचार Archive

मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु
सप्तरी, फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्ने असर्फी शर्माको ३५ बर्षीय छोरा राजेश

तिहारलाई लक्षित गरि सुरक्षा व्यवस्थामा कडाई
रामेछाप, रामेछाप जिल्ला प्रहरी कार्यलय रामेछापले तिहार लक्षित विशेष सुरक्षा व्यवस्थामा कडार्इ गरेको छ । घटना हुनेबित्तिकै आफूहरु जतिसक्दो छिटो घटनास्थलमा पुग्ने गरेको रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार भट्टराई बताए । जिल्लाका केहि विकट ठाउँहरुमा

जो ६७ वर्षको उमेरमा बच्चा जन्माएर बनिन् देशकै बुढी आमा
बेइजिङ, चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया

मानव सभ्यता विरुद्ध पुँजीवाद
एक महिना अघि विश्वभर तरङ्ग पैदा हुने समाचार बाहिर आयो । दक्षिण अमेरिका स्थित अमेजन जङ्गलमा भएको आगलागी बारे । र अमेजन जङ्गलमा भएको पछिल्लो दशकहरुमा तिब्रोत्तर रुपमा भएको जङ्गल फडानी बारे र यो जङ्गलसङ्ग जोडिएका

यी हुन रोल्पाका १७ बर्षीय शनी, जो बने प्रथम लोकस्टार
काठमाडौं, रोल्पाका १७ बर्षिय शनी विश्वकर्मा मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को प्रथम बिजेता भएका छन् । फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को विजेता

क्यालिफोर्नियामा भिषण आगलागी, संकटकाल घोषणा
एजेन्सी । अमेरिकाको क्यालिफार्नियामा भिषण आगलागी भएको छ । भिषण आगलागी पछि उक्त क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । राज्यका गर्भनर गाविन न्युसमले राज्यमा आपतकालीन अवस्थाको घोषणा गरेका हुन् । तीब्र गतिमा हावा समेत चलेपछि उत्तरी

सिस्नुपानीको व्यंग्य-एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको
काठमाडौं, सिस्नो पानी नेपालले विगतमा जस्तै यो वर्ष पनि व्याङ्ग्यात्मक देउसी खेलेको छ। देउसीमा सरकारकाे कडा ब्यङग्य गरिएकाे छ । त्यस्तै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाइ ब्यङग्य गरिएकाे छ । त्यस्तै यस

१५ मिनेटको त्यो“याक्सन”जसमा मारिए आईएस प्रमुख बग्दादी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार खतरनाक उग्रवादी संगठन ‘इस्लामिक स्टेट’का प्रमुख अबु बक्र अल बग्दादीले सिरियामा अमेरिकी स्पेसल फोर्सको कारवाहीका क्रममा मारिएको बताए । पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर–पश्चिम सिरियामा अमेरिकाको स्पेसल फोर्सको ‘अपरेसन’का क्रममा राति

‘भिआइपी’ जुवाडेलाई छुटाउन सर्बोच्चमा रिट
काठमाडौँ , साढे दुई करोड भन्दा बढी रकमसहित जुवाको खालबाट पक्राउ परेका ‘भिआइपी’ जुवाडे मध्ये केहीलाई छुटाउने प्रयास भएको छ । काठमाडौँको महाराजगञ्जबाट शनिबार राति प्रहरीको टोलीले दुई करोड ६७ लाख नगद तथा तीन लाखको चेकसहित
रहिनन् ९९ वर्षीया योग शिक्षिका
नयाँ दिल्ली, भारतको तमिल नाडु स्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले सयौं

