मुख्य समाचार Archive

आज यम पञ्चकको पाँचौं दिन भाइटीका
काठमाडौं,प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ
सिङ्गो भारत जुट्यो ८८ फिटको गहिराइमा फसेका बालक सुजितलाई बचाउन १६ घण्टादेखिको प्रयास जारी
एजेन्सी, भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा एक्कासि खस्न पुगे। निकै गहिराईमा खसेका सुजितलाई बचाउन परिवारले पुलिस र दमकल विभागलाई तत्काल खबर गरे । त्यसको लगत्तै उनलाई

दीपावलीमा असावधानीले गर्दा बाँके लगायत देशभर १३ ठाउँमा आगलागी–१ जनाको मृत्यु, करोडौंको क्षेति
काठमाडौं, लक्ष्मी पूजा गर्न तथा दीपावली मनाउन बालिएको दीयो तथा बत्तीबाट आगो सल्किएर आगलागी हुँदा देशका विभिन्न ठाउँमा गरी १ जनाको मृत्युसहित करोडौं मूल्यको धनमालको क्षति भएको छ ।आगलागीमा परेर मोरङमा १ जनाको मृत्यु भएको छ

महिला सांसदलाई लाग्यो कर्मचारीसँग यौनसम्बन्धको आरोप, गुम्यो सांसदको पद
ऐजेन्सी, अमेरिकामा एक महिला सांसदलाई संसदका कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ।क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ। त्यसका साथै अन्य एक जना महिला कर्मचारीसँग समेत उनको

सुर्खेतमा बसले किचेर १४ वर्षीया किशोरीको मृत्यु
सुर्खेत, चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला

हेलो सरकारसँग एक हजार भन्दा बढि जनगुनासोको चाङ
काठमाडौं, सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन् ।हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १

नेशनल मेडिकल कलेजद्धारा सय विद्यार्थीलाई दिनभर बन्धक बनाएर कुटपिट
काठमाडौं, वीरगञ्जका नेशनल मेडिकल कलेज प्रशासनले सयजना विद्यार्थीलाई दिनभर बन्धक बनाएको छ । कलेजले सरकारले तोकेभन्दा बढी शुल्क माग गरेपछि विरोधमा उत्रिएका १८ औं ब्याजका सयभन्दा बढी विद्यार्थीलाई मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारीले बन्धक बनाएर दिनभर

हिरासतमै जुवाडेहरुको तिहार, तिहारअघि नछुट्ने संभावना
काठमाडौँ,शनिवार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेको तिहार हिरासतमै हुने भएको छ । उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको कार्वाही प्रक्रिया पछि सरेपछि उनीहरु

कोहलपुरका डिएसपि शाहीको अर्को अट्याक -लाखौ रकमसहित ९ जुवाडे फन्दामा
कोहलपुर, बाँके कोहलपुर जुवा खालबाट प्रहरीले ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १ बजेतिर कोहलपुर नगरपालिका ११ न्यूरोडबाट कोहलपुर डेन्टल हस्पिटलको तेस्रो तलाबाट ३ लाख ३९

इयूबाट बाहिरिनका लागि बेलायतले पायो थप समय
काठमाडौं, बेलायतले युरोपेली संघ (इयू) छाड्ने सम्झौता ब्रेक्जिट अन्तर्गतको प्रक्रिया पूरा गर्न थप समय पाएको छ ।युरोपली संघले ब्रेक्जिटका लाई बेलायतलाई ३१ जनवरी २०२० सम्मका लागि थप समय दिएको हो । इयू काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले

