मुख्य समाचार Archive

अवैध सम्पत्ति थुपार्नेविरुद्ध आक्रामक सरकार
सरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कार्य गर्दै
काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री
काठमाडौँ, उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौंको अहिलेको तापक्रम भने १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । यसअघि बुधबार र बिहिबार क्रमशः २ २ दशमलव
चोरीको मोटरसाइकलसहित २ जना प्रहरीको फन्दामा
काठमाडौं , भक्तपुरबाट चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव निरीक्षक रमेश राई नेतृत्वको टोलीले बा ६ प १४५० नम्बरको मोटरसाइकलसहित काभ्रे अनेकोट गाउपालिका –१ घर भइ हाल भक्तपुर ताथली बस्ने २०

आसन्न नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावमा दुई संगठनको तालमेल
नेपालगन्ज,बाँके नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा नेपाली काँग्रेस निकट प्रजातान्त्रीक उद्योगी ब्यवसायी संघ र राप्रपा निक राष्ट्रिय प्रजातान्त्रीक उद्योग ब्यपार संगठनबिच तालमेल हुने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै दुई संगठनबीच

अखिल क्रान्तिकारी बाँकेले शिक्षण संस्थाहरुमा हुने बिकृतिको भण्डाफोर गर्ने
नेपालगन्ज,बाँके नेत्रबिक्रम चन्द बिप्लव नेतृत्व बिप्लव निकट भातृ संगठन अखिल क्रान्तिकारीले बाँकेमा शिक्षण संस्थाहरुमा हुने गरेका बिकृति र बिसंगतीहरुको भण्डाफोर गर्ने भएको छ । भर्खरै सम्पन्न जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समितिको बैठकबाट शो निर्णय गरेको हो

समयमा उखु काट्न नपाउँदा कृषकलाई चिन्ता
उखु क्रसिङ (काट्ने र पेल्ने काम)मा ढिलाइ हुँदै जाँदा महोत्तरी जिल्लाका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले (एभरेष्ट चिनी उद्योग) पुस दोस्रो साता लागिसक्दासम्म

४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ
वीरगन्ज, पर्सा प्रहरीले ४ लाख रुपैयाँ नगदसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई ४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

पूर्वसचिव श्रेष्ठको निधन
काठमाडौं ,नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ । निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उनलाई अस्पताल भर्ना गरिएको थियो

अपहरणमा परेको नाटक गरेपछि…..
काठमाडौँ, प्रहरीसमक्ष पुग्ने सूचना सबै सत्य हुँदैनन् । कुनै–कुनै सूचना तपाईंहामीले सोचको भन्दा फरक हुन्छ । काठमाडौँको चन्द्रागिरीको एक घटनाको सूचना प्रहरीसमक्ष पुगेपनि झुटो साबित भएको छ । पुस ९ गते बागलुङ घर भई चन्द्रागिरी नगरपालिका–५

युवती बेच्न खोज्ने ७ जना पक्राउ
मोरङ,मोडलिङमा लगाइदिने भन्दै युवती बेच्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतमा लगेर युवती बेच्ने योजना बनाउँदै गरेको अवस्थामा उनीहरूलाई मोरङको बुढीगंगा गाउँपालिका-१ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले कावासोती नवलपरासीका

