मुख्य समाचार Archive

कश्मीरमा भारत– पाकिस्तानबीच फेरि भिडन्त, चार सैनिक मारिए

श्रीनगर,कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ । दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको

श्रीमानको कुटाइले श्रीमतीको मृत्यु

सुनसरी,सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक बिनोद शर्माले जानकारी दिए। श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी वादविवाद भई

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक वीरेन्द्रनगरमा सुरु

वीरेन्द्रनगर, सुर्खेत,कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोश्रो वैठक विहिवार देखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । पौष १० र ११ गते वस्ने वैठक परिषद संयोजक मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी वीरेन्द्रनगर स्थित होटेल शिद्धार्थमा

चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा हिडेपछि

काठमाडौं रत्नपार्कबाट चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पुस ८ गते पक्राउ

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना ४ ख ६३३० नंको

जङ्गलमा मानव कङ्काल फेला

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक

सूर्य ग्रहणको स्पर्श

काठमाडाैँ,नेपाली आकाशबाट खण्डग्रास सूर्यग्रहण देखिएकाे छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलाय विकास समितिका अनुसार ग्रहण बिहान ८ बजेर ४३ मिनेटबाट सुरु भएकाे छ । नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिने समितिले जनाएको

राजनीतिमा गुण्डाराज

नेपालमा राजनैतिक खेल चर्को र मूल्यावान छ । त्यसैले यहाँ मन्त्रीहरुले चोट खानु पर्दैन । कार्यकर्ताले चोट खाएपछि मन्त्री माथि पुग्छन् । तर के थाह !  पारिवारिक माया भनेको के हो ? चुनावमा युवाहरु कुटिदा न

‘प्रहरी हुँ’ भन्दै धम्काउने एक जना पक्राउ

काठमाडौं,महानगरीय अपराध महाशाखाको टोलीले बुधवार रत्नपार्क क्षेत्रबाट ‘प्रहरी हुँ’ भन्दै धम्काउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका ३ थिप्ले घर भई हाल असन बस्ने ३० वर्षीय कुमार श्रेष्ठ रहेको महाशाखाका

एमसीसीबारे अनावश्यक बहस नगर्न नेपाललाई अमेरिकाको चेतावनी

अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ । एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो । अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ । नेपालमा