मुख्य समाचार Archive

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शाही रिहा

जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम बहादुर शाही रिहा भएका छन् ।जेठ १ गते काठमाडौंको शान्तिबाटिकामा संगठनको आयोजनामा भैरहेको ५४ अौँ बिद्यार्थी सभावाट गिरफ्तार परेका बिद्यार्थी नेता शाही करिब

नक्कली ‘डिभोर्स’ ले तनावमा रामकृष्ण दम्पत्ति

काठमाडौं, बुधवार गायक रामकृष्ण ढकाल र निलम शाह ढकालको सम्बन्ध विच्छेद भएको खबर एकाएक फैलियो । यो समाचारपछि रामकृष्ण ढकालले ती समाचारलाई ‘फेक’ भने । तर, अदालतका अनुसार यी दुईले कानूनी रुपमा डिभोर्स (पारपाचुके) गरेका छन्

कीर्तिपुरको पांगा दोबाटोमा भेटियो‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम

काठमाडौँ । कीर्तिपुरको पांगा दोबाटोस्थित तरकारी बजारको पछाडि फालिएको ठाउँमा ‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम भेटिएको छ । सुरुमा बम जस्तै शंकास्पद वस्तु फेला परेपछि सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले

लाइसेन्स बेच्ने धन्दामा यातायातका हाकिम र ट्राफिक प्रहरी

काठमाडौं,विभिन्न व्यक्तिसँग पैसा लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) ‘बिक्री’ गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय रुपन्देही, बुटवलका तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन

चावहिल, साँखु सडक : ५० प्रतिशत भागमा सडक चौडा

चावहिल,साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डअनुसार सडक चौडा हुने र पूर्वाधारको निर्माण हुने भएको छ ।उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सोही आधारमा काम अघि बढाउँदा सबै

कजाकस्तानको विमान दुर्घटनामा मृत्यु हुनेको सँख्या १५ पुग्यो

नुरसुल्तान, कजाकस्तानमा चालक दलसहित ९८ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो । बीबीसीका अनुसार दुर्घटनामा घाइते

सुक्खा पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

मुस्ताङ, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राति खसेको

जब १७ वर्षीया किशोरी विमान चोरेर उडन खोजिन…

क्यालिफोर्निया, अमेरिकामा एउटा १७ वर्षीया किशोरीले विमान नै चोरी गर्ने प्रयास गरेकी छन् । लुकेर विमानभित्र छिर्न सफल भएकी किशोरीले इन्जिन स्टार्ट गरेर केही मिटरसम्म विमानलाई हिँडाएकी थिइन् । तर, धावनमार्ग छाड्न नपाउँदै विमान एउटा पर्खालमा

६ वर्ष कैद सुनाइएका डाँकु १७ वर्षपछि पक्राउ

वीरगन्ज, डाँका (चोरी) मुद्दामा ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ सजाय पाएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् । पर्साको साविक पशुरामपुर गाविस–५ (हाल कालिकामाई गाउँपालिका–४० का ७० वर्षीय मोहम्मद भनिने

आमा बनिन् ‘चपली हाइट’ कि नायिका विनिता बराल

काठमाडौं, नायिका विनिता बराल आमा बनेकी छन्। फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल गत बुधबार छोरीलाई जन्म दिएकी हुन्। दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी बरालले छोरी ‘काया’लाई जन्म दिएको सामाजिक सञ्जालमार्फत