मुख्य समाचार Archive

चिसोका बिरामीले भरिए अस्पताल

काठमाडौं : हिउँदयामको मध्य अर्थात यतिखेर देशभर अत्याधिक चिसो बढेको छ। पश्चिमी वायुको सक्रियताका कारण बन्‍ने माैसमी प्रणालीका कारण देशका उच्च पहाडी भेगमा हिमपात तथा तराइ भेगमा शीतलहर शुरु भएको छ। नेपालमै सबैभन्दा बढी मानव बसाेबास

कठयाङग्रिने जाडोमा बिपन्न परिवारलाई लत्ता कपडा र खाद्यन्न सहयोग

काेहलपुर,बाँके राप्ति सोनारी गाँउपालिका वडा नं. ८ शम्सेरगन्जमा असहाय बिपन्नलाई लत्ता कपडा तथा खाद्यन्न बितरण गरिएको छ । एन.आर.एन निर्बतमान संयोजक जर्मनका महेन्द्र धितालको आर्थिक सहयोगमा १० परिवारलाई लत्ता कपडा र चामल बितरण गरिएको हो ।

जब “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त भन्दै चक्कु तेर्स्याइयो……..

काठमाडौं : शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो। टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। काठमाडौँको कमलादीस्थित गणेशमन्दिर

विप्लव नेकपाका मेची इञ्चार्ज उमा भुजेलसहित चार नेता पक्राउ

विराटनगर,मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका ४ जना नेता पक्राउ परेका छन् । विप्लव नेकपाका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो ।

जाडोका कारण रुघाखोकीका बिरामी बढे

हुम्ला,हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला

आईएसद्वारा ११ इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या

जिहादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ। आईएसको समाचार संस्था ‘अमाक’ले एउटा भिडियो सार्वजनिक गर्दै हत्याको दृश्य देखाएको हो। बीबीसीका अनुसार आईएसले त्यसलाई अक्टोबरमा सिरियामा आफ्ना नेता र प्रवक्ता हत्या

देउवाले ‘पेलेपछि’ पौडेल पक्षको छुट्टै भेला

काठमाडौं,कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको म्याद एक बर्ष थपेपछि क्रुद्ध बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल पधक्षरले पनि छुट्टै भेला डाकेको छ। सभापति देउवाले एकलौटी रुपमा पार्टीका महत्वपूर्ण निर्णयहरु गरेको भन्दै पौडेल पक्षले छुट्टै भेला

अपराधमा विदेशीको संलग्नता

काठमाडौं- पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् । पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन

कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा

काठमाडौं,नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति तोकेको छ। वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरे पनि शुक्रबार साँझ सानेपामा सुरु भएको बैठकले २०७७ को फागुन ७ गतेदेखि १० सम्म

महोत्सवका नाममा तमासा, कठयाङग्रिने जाडोमा स्कुले बिद्यार्थीको बिजोग

नेपालगञ्ज,बाँके नेपालगन्जमा घरेलु महोत्सवका नाममा कलिला बिद्यार्थीहरुलाई सास्ती दिएको पाइएकाे छ ।पछिल्लाे समय महाेत्सवका नाममा धेरै कार्यक्रम हुने र त्यसमा स्कुले बिद्यार्थीहरूकाे बढि प्रयाेग हुने गरेकाे पाइएकाे हाे । त्यस्तै शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको पुस २१ गतेसम्म