मुख्य समाचार Archive

भारतीय सवारीसाधनका कारण जाम बढ्यो
पोखराको पर्यटकीय गन्तव्यमा भारतीय नम्बर प्लेटका गाडीलाई आवतजावतमा रोक लगाइएको छ । पोखरामा भारतीय सार्वजनिक सवारीका कारण बढेको ट्राफिक जाम र दुर्घटनलाई दृष्टिगत गरी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ । भारतीय चालकलाई

आज खण्डग्रास सूर्यग्रहण
काठमाडौं,आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्दै छ। काठमाडौंमा बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर
सूर्यग्रहणमा सार्वजनिक बिदा हुँदैन-गृह
काठमाडौं,गृह मन्त्रालयले विहीबार सार्वजनिक बिदा नहुने जनाएको छ । सामाजिक सञ्जालमा विहीबार सूर्यग्रहण लाग्ने हुँदा सरकारले सार्वजनिक बिदा दिएको भन्ने कुरामा सत्यता नभएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाए । उनले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी

भोलि सूर्यग्रहणः यस्ता छन विशेषता
काठमाडौं, अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्यग्रहण भोलि विहीबार विहान लाग्दैछ । बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हाे । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष

प्रहरीले नै शाहीलाई सुरक्षा दिन सक्दैनौँ भनेपछि ….
काठमाडाैँ,कानुन बमोजिम सार्वजनिक स्थानमा गर्न पाउने कार्यक्रम नगर्न प्रहरीले आग्रह गरेको आरोप लगाइएको छ। भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द बहादुर शाहीले बुटवलको मिलन चोकमा भ्रष्टाचारविद्धको कार्यक्रम गर्न खोजेपछि प्रहरीले नै फोन गरेर कार्यक्रम नगर्नको लागि आग्रह गरेको

ओली–महतो गोप्य भेट,राजपा सरकारमा जाने संभावना
काठमाडौं, राजपा नेपालका संयोजक राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली एक्लै भेट्न पुगेका हुन । महतो बैठकपछि खुशी देखिनुले केहि सहमति भएकाे हुन सक्ने

गायक रामकृष्ण ढकाल र निलम शाहको डिभोर्स
काठमाडौं, लोकप्रीय गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो । ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न आन्दोलनको तयारी
नेपालगञ्ज,बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि आन्दोलन गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा आन्दोलन तयारीका लागि भेला गरिएको हाे ।
प्रतिपक्षमा बसेर सडक आन्दोलन थाल्ने भट्टराईको चेतावनी
काठमाडौं,समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन

दुई तिहाईको दम्भ अब समाप्त भयो – उपेन्द्र यादव
काठमाडौं,समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सत्ताबाट बाहिरिएसँगै नेकपा सरकारको दम्भ हटेको बताएका छन् । समाजवादी पार्टी नेपालको कार्यकारीणी बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुले यसअघि गरेको दुई बुँदे सहमति अनुसार

