मुख्य समाचार Archive

सिरियामा हवाई आक्रमण‚ आठको मृत्यु
बेरुत,सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाई आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन्। तीमध्ये पाँच बालबालिका रहेको मानवअधिकारवादी समूहले जनाएको छ। यस हवाई आक्रमण परी पाँच बालबालिका र अन्य तीन सर्वसाधारण मारिएको ‘सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्स’ले मङ्गलबार
सहरी बिकास मन्त्री इस्तिायक राईले दिए राजीनामा
काठमाडौं । सहरी बिकास मन्त्री मोहम्मद इस्तिायक राईले पदबाट राजीनामा दिएका छन । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसंगै राइले राजिनामा दिएका हुन । उनले एक बिज्ञप्ति जारी

समाजवादी पार्टीले सरकार छाड्यो, उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा
काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले
पत्रकार वलीलाई आक्रमणको प्रयास,बाँकेमा असुरक्षित बन्दै पत्रकार
कोहलपुर,मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमण गर्ने प्रयास भएको छ । सोमबार राति नियमित काम सकेर घर जानेक्रममा अज्ञात समुहद्धारा मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमण गर्ने प्रयास

जाडो मौसममा बच्चा निरोगी बनाउन यसो गर्नुस
काठमाडाैँ,जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् । भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्दछ । जाडोयाम बालबालिकाका लागि

जब २७ दिन देखी हराईरहेकी बालिका मृत अवस्थामा भेटिईन
अछाम, अछामको कमलबजार नगरपालिका वडां नं ७ जामाकी १६ बर्षिया बासु जैसी मृत अवस्थामा फेला परेकि छन् ।गत मंशिर १० गते देखी हराईरहेकी जैसी २७ दिन्छ स्थानिय महिलाले घास काट्न जाने क्रममा कमलबजार नगरपालिका वडां नं

अपहरणमा परेका अध्यक्ष शाहीले भने : राजनीतिक व्यवहार नै गरे
दैलेख,विप्लव नेकपाद्धारा अपहरणमा परेका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बिप्लवका कार्यकर्ताले आफूलाइ राजनीतिक ब्यवहार गरेकाे बताएका छन । अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही दैलेख सदरमुकाम पुगेर उक्त कुरा भनेका हुन । शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द

गो ब्याक इन्डिया !
आफ्नो जमिन, माटो मिचिदा कस्तो पीडा हुन्छ त्यो त देशप्रति माया गर्नेलाई मात्र थाहा हुन्छ । यदि आफ्नो परिचयको माया छ भने हामी जनतालाई कोही मन्त्रीहरु र राष्ट्रप्रमुख नै, चाहिन्छ नभनौं । चाहे ति महिला मन्त्री

पशु स्वास्थ्य शिविरबाट तीन सय कृषक लाभान्वित
म्याग्दी, बेनी,म्याग्दीको धवलागिरी गाउँपालिकामा सञ्चालित पशु स्वास्थ्य शिविरबाट करिब तीन सय घरधुरी कृषक लाभान्वित भएका छन् । बेनी गुड नेवर्स इन्टरनेशनलको आर्थिक, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बेनी र स्थानीय सहकारी संस्थासंगको साझेदारीमा संगम
शंकास्पद गतिविधिमा संलग्न पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो
काठमाडौँ ,काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएका चिनियाँ नागरिकको संख्या १२२ पुगेको छ। नियन्त्रणमा लिएका शंकास्पद गतिविधिमा संलग्न चिनियाँको संख्या १२२ पुगेको हो । यो भन्दा अगाडि ९७ जना चिनियाँ नागरिकलाई काठमाडौंको मनमैंजु, बाँसबारी र बुढानिलकण्ठ लगायतका

