मुख्य समाचार Archive

जब सरकार आएर एकाएक घर भत्काउन थाल्यो……(फोटोफिचर)
नेपालगन्ज,बाँके नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि त्यहाँको बस्ती भत्काइएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा तीन विघा सात कठ्ठा १४ धुर जग्गामा रहेको सुकुम्बासी बस्तीका घर
प्रचण्डपत्नी दाहाल उपचारका लागि हरिद्वार रामदेवको आश्रममा
काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगिएको छ । प्रचण्ड र सीताकी छोरी गंगा दाहालले आमालाई हरिद्धारस्थित पतञ्जली योगपीठमा आयुर्वेदिक उपचारका लागि

नेपालगन्ज कारागारमा फेरि लफडा ,महिला कैदीबन्दीले गरे आन्दोलन
नेपालगञ्ज,बाँके जिल्ला कारागारका महिला कैदीबन्दीले चौकीदारकाे बिषयलाइ लिएर आन्दोलन शुरू गरेका छन् । महिला कैदीबन्दीले चौकीदार हटाउन माग गर्दै शुक्रवार आन्दोलन गरेका हुन् । तर प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने आफूलाई कारागारमा भइरहेको आन्दोलनबारे जानकारी नभएको

नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?
काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे

क्रान्तिकारी पत्रकार संगठनले संगठन शुद्धिकरण अभियान चलाउने
काठमाडौं, क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय गरेको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउने, श्रमजीवी पत्रकारको हकहितको बिषयमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी

अब देखी राजा वीरेन्द्रको निवास हेर्न पाइने
काठमाडौं, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन्

विप्लव नेकपाका ६ विद्यार्थी धरौटीमा रिहा
दार्चुला, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको विद्यार्थी सँगठनका छ जना विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ

स्वामित्व नलिँदा २६ अर्ब बराबरका सडक आयोजना अलपत्र
काठमाडौं, संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा

भारतीय गृहमन्त्रीको आरोप – भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्छन
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, विशेषगरी

