मुख्य समाचार Archive

बाँकेमा बढ्दैछन् आपराधिक घटना, चालू आवमा ५६४ मुद्दा दर्ता

बाँके,बाँकेमा हरेक वर्ष आपराधिक घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा पाँच सय ६४ वटा मुद्दा दर्ता भएका छन्। गत आव ०७५/०७६ मा

यस्तो छ पुर्व माओबादीलाई सिध्याउने पर्दा पछाडिको भयानाक खेल

काठमाडौं,पछिल्लो समय सभाममुखको उम्मेदवार अग्नी सापकोटाको बिषयलाई लिएर पुर्व माओबादी बृत सशंकित बनेको छ । पुर्व सभामुख कृष्ण बहादुर महरा यौन दुर्व्यवहार गरेको आरोपमा जेल चलान भएपछि माओबादी बृतमा गतिलो बहस सुरु भएको हो । तत्कालीन

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं, धादिङ, सप्तरी, बैतडी, नवलपरासी(पूर्व) र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका-६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३-०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही

प्राध्यापक-कर्मचारी हित सरोकार समिति बागेश्वरी क्याम्पसले बुझायो १३ बुदे मागपत्र

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा कार्यरत प्राध्यापक-कर्मचारीहरुको हकहित सरोकार समिति बागेश्वरी क्यापसले क्याम्पस प्रशासन समक्ष मागपत्र बुझाएको छ । शक्रवार समितिले क्यापस प्रमुख शिशिर कुमार शर्मा समक्ष क्याम्पसको समग्र बिकाश तथा प्राध्यापक-कर्मचारीहरुको पेशागत हकहित र अधिकार

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन मतदान सम्पन्न,२९ सय १९ मत खस्यो

बाँके, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । शनिबार भेरी प्राबिधिक नेपाल शिक्षालय नेपालगञ्जमा बिहान ९ बजेदेखी सुरु भएको मतदान सम्पन्न भएको हो । उद्योग बाणीज्य संघ १९ जनाको लागी करिब २९सय

गृहमन्त्री बादल आएकै दिन सुर्खेतमा विप्लव समूहको प्रदर्शन

सुर्खेत, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आधारभूत रूपमा नियन्त्रण गरेको अभिव्यक्ति दिएकै दिन नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपाका कार्यकर्ताले व्यानरसहित सुर्खेतमा प्रदर्शन गरेका हुन्। आफ्ना नेता तथा कार्यकर्तालाई

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन- मतदान जारी २२ सय मत खस्यो

नेपालगञ्ज,नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा ४ बजेसम्म बजे सम्म २२ सय मत खसेको छ ।  मतगणना भोलि भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा बिहान ९ बजे देखी हुने बताइएको छ । उद्योग बाणीज्य संघमा १९ जनाको लागी मतदान

नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक नभएको ; चिकित्सकले बताएका छन्

काठमाडौँ ,नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।शनिबार राजधानीमा आयोजित कार्यक्रममा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार

धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कूल १८७

महोत्तरीका क्रसर उद्योग बन्द

महोत्तरी,जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल