मुख्य समाचार Archive

बाँके दुर्घटनाका सबैको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं,  आइतबार राति बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइते सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। मृत्यु भएका १२ र घाइते २१ गरी ३३ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८

काठमाडौं, बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

सोती हत्याकाण्डको अनुसन्धानमा सीआईबी

जाजरकाेट,  रुकुमपश्चिमको चौरजहारी घटनाको छानविनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि सक्रिय भएको छ। घटनाको अनुसन्धानको जिम्मेवारी सीआईबीलाई पूर्ण रुपमा नदिइए पनि अनुसन्धानमा सीआईबीको टोलीले सहयोग गर्नेछ। सीआईबीका प्रमुख सहकुल थापाका अनुसार घटनाको छानविनमा सीआईबीले ‘टेक्निकल’ सहयोग

कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९८

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा सोमबार थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आज थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । महाशाखाका अनुसार “प्रदेश अस्पताल सुर्खेत,

बाँके दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

काेहलपुर, बाँकेमा आइतबार राती भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो। २१ घाइतेमध्ये

बाँकेको ठुरिया दुर्घटनाका मृतक र घाइतेको कोरोना परीक्षण गरिने

नेपालगन्ज,  बाँके दुर्घटनामा ज्यान गुमाएका १२ जना र अन्य २१ घाइतेको कोरोना परिक्षण गरिने भएको छ । सबै भारतबाट फर्किएकाले उनीहरुको कोरोना परिक्षण गरिन लागेको हो । आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख

कहालीलाग्दो दरबार हत्याकाण्डका १९ वर्ष, अझै खुलेन रहस्य

काठमाडाैँ, तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । अत्यन्त रहस्यमय मानिएको दरबार हत्याकाण्ड भएको १९ वर्षमा दर्जनौं सरकार फेरिँदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन्

हलो जोत्ने साथी : यो हो तस्विरमा निर्मलाको हलो कथा

नाम :  निर्मला थापा पेशा :  सामाजसेवा , संचारकर्मी (बिभिन्न संघ संस्थामा आबद्ध) घर  : कुशे गाउँपालिका ५ दम्दाला जाजरकोट । निर्मला हलो जोतिरहेकी देखिन्छन् । धेरैलाई लागिरहेको होला उनि फेसबुकमा फोटो पोस्ट गर्न हलो जोतिरहेकी हुन

थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६१० पुग्यो

काठमाडौँ, कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा

यसरी हिउँ छिचोल्दै हिल्सा बोर्डर पुग्यो सशस्त्र प्रहरी

काठमाडौं, चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना हुने भएको छ । सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक