मुख्य समाचार Archive

स्वास्थ्य संकटकाल घोषणाको तयारीमा सरकार

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ इमर्जेन्सी’ घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने निर्णय गरेको हाे  । बैठकको निर्णयको २ नम्बर बुँदामा मा २ हजारभन्दा

बाँकेमा खुकुलो बन्दै लकडाउन, बार अनुसार व्यवसाय संचालन गर्न पाइने

नेपालगन्ज, बाँकेमा लामो समय जारी रहेको लकडाउन बिस्तारै खुकुलो हुने भएको छ । ब्यवसायीहरुको मागलाई मध्यनजर गर्दै अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले

दाङको मुसोट खोलामा यसरी खस्यो ट्रक, एक जनाको गयो ज्यान

दाङ, दाङमा बुधबार आज साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही देखि लमही तर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्रक चालक भारत घर भएका बलदेब सिंहको

दाङका एक कोरोना संक्रमितलाई निमोनिया

दाङ , दाङका एक कोरोना संक्रमितलाई निमुनिया देखिएकाे छ । गत जेठ १७ गतेदेखि दाङको बेलझुण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका दाङ बबई गाउँपालिका–६ का ३० वर्षीय कोरोना संक्रमित पुरुषमा निमोनिया देखिएको बुटवल कोरोना अस्पतालका फोकल

दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६ पुग्यो

दाङ,   दाङमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजपुर गाउँपालिकाका ३ जना र बंगलाचुलीकाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राजपुर

प्यूठानका थप २ जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ३

भालुवाङ, प्यूठानका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसिआर परिक्षणमा माण्डवी गाउँपालिका २ मर्कावाङ प्यूठानका २० र २३ वर्षीय दुई जना पुरुषमा कोरोना पुष्टि भएको माण्डवी गाउँपालिका स्वास्थ

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं ,  कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका उनको बुधबार निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन् । कोरोना संक्रमणबाट मृत्यु हुनेमा दोलखाका ७६

फेरि थपिए २०१ कोरोना संक्रमित , देशभर संक्रमितको संख्या २३००

नेपालमा आज (बुधबार) कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको कुल संख्या २३०० पुगेको छ। हालसम्म पीसीआर विधिबाट

समाचार प्रभाव : राप्ती नदीमा उत्खनन् नगर्न गढवा र राप्ती गाउँपालिकालाई परिपत्र

भालुवाङ, दाङको राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले परिपत्र गरेको छ । राप्ति  नदीमा ठुला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् नगर्न, नगराउन राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति

चौतर्फी आलोचनापछि पछि हट्यो सरकार, असार ७ सम्म कर तिर्ने समय थप

काठमाडौं,  चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ । आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म