मुख्य समाचार Archive

कर्णालीमा माओवादीबाट डोल्पाकी उर्मिला बनिन् राज्यमन्त्री
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि राज्यमन्त्री नियुक्त गरिएको छ । नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई राज्यमन्त्री बनाएको हो । उनलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको हो । ७ सदस्यीय मन्त्रीपरिषद्मा

कर्णाली सरकारले पायो पूर्णता : नवनियुक्त ४ मन्त्रीले लिए शपथ
सुर्खेत । कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता दिएका हुन् । कर्णाली प्रदेशसभा सचिवालयका अनुसार ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४

बाजुरामा भूकम्पको धक्का : एकको मृत्यु, दर्जनौं घरमा क्षति
बाजुरा, बाजुराको मेला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ । भूकम्पका कारण ढुङ्गा लागेर अन्दाजी ३५ वर्षकी जमुना रोकायाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै भुकुम्पका कारण बाजुरा र बझाङमा

डलर अर्बपति विनोद चौधरीको ठगी धन्दा छताछुल्ल
काठमाडौँ । डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरी र उनको व्यवसायिक समूह सीजी ग्रुपका बदमासी एकपछि अर्को बाहिर निस्कन थालेको छ । करछली र सम्पत्ति शुद्धिकरणका आधा दर्जनबढी मुद्दा थाती छन् । विभिन्न कारखाना तथा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक पूर्ण प्रसाद चुडाललाई पक्राउ गरेको हो । उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद

पाठ्यपुस्तक हुबहु कपि गर्ने २ जनालाई पाठ्यसामग्री लेख्न प्रतिबन्ध
काठमाडौँ । पाठ्यपुस्तक हुबहु कपि गर्ने २ जनालाई पाठ्यक्रम विकास केन्द्रले प्रतिबन्ध लगाएको छ । केन्द्रले ज्ञानबहादुर अधिकारी र राममणि बगालेलाई तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो । उनीहरूले लेखेको कक्षा ५, ६ र ७ को

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै

नरैनापुरमा नियन्त्रणमा आयो दादुरा
नरैनापुर । बाँकेको दुर्गम मानिएको नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ। स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए।उनले नरैनापुर गाउँपालिकामा ९०.७४ प्रतिशत खोप प्रगति भएको बताए। दादुरा फैलिए

सन्तानेश्वर जाने पर्यटकलाई नरैनापुरका अध्यक्षले गरे स्वागत
नरैनापुर ९ माघ । नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ ।सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत

जनयुद्धले दिएको तीतो सौगात र जिर्ण जीवन
यो वाक्य केही दिन अघि मात्रै सुनेको थिएँ । अनि यो वाक्य मेरो हृदयमा यसरी बस्यो, मानौं कि चट्टानमा लागेको चोट बस्यो । त्यो दिनदेखि मलाई जिज्ञासा बसिरह्यो । कौतुहलता, खुलदुली लागिरह्यो । वाक्यांशको ‘तीन महिना’ले