मुख्य समाचार Archive

घेराबन्दीमा प्रधानमन्त्री ओली, कसरी हुनसक्छ सहमतिको खोजी ?

काठमाडौं,  दलभित्र घेराबन्दीमा पारिएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदम के हुनेछ ? नेकपाका माथिल्ला नेताहरूले समेत भेउ पाउन सकेका छैनन् । ओलीपक्षीय स्थायी समिति सदस्य छविलाल विश्वकर्मा भन्छन्, ‘अहिले नेताहरूबीच एजेन्डामा भन्दा

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,०६३

पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । योसँगै

एक महिनासम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनबाट भागे ७० जना

सुर्खेत, पीसीआर परीक्षणको रिपोर्ट एक महिनासम्म पनि नआएपछि क्वारेन्टाइनमा बसेका ७० जना भागेका छन्। सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ को क्वारेन्टिनमा बसेका ७० जना प्रहरीलाई ढुङ्गामुढा गर्दै बिहीबार जबरजस्ती निस्केका हुन्। क्वारेन्टाइनमा बसेको एक

शिक्षा मन्त्रीलाई पत्र !

श्री माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखे्रल ज्यू सादर नमस्कार आजको दिन सम्म आराम छु र यहांको गाथमा पनि आराम होला र होस भन्ने कामना गर्दछु । यहां तथा यहांको परिवारमा सदासर्वदा आराम होस भन्दै श्री पशुपति

बिशालु च्याउ खादा बिरामी परेका सातै जना निको भएर घर फर्किए

सिसहनियाँ, दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा जंगली च्याउ खादा विरामी परेका सातै जना अस्पतालबाट निकाे भएर घर फर्किएका छन् । बिशालु च्याउ खाएर बिरामी पर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर-४ मौरीघाट बस्ने बर्ष ४२ कि

दाङमा थप दुई जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ९३

दाङ,  दाङमा विहिवार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा विहिवार १ सय ४३ जनाको स्वाब परिक्षण

अछाम पंञ्चदेवल विनायक नगरपालिकामा थप ५ जनालाई कोरोना पुष्टि

अछाम पंञ्चदेवल विनायक नगरपालिका वडान ६ मा आज ५ जनालाई कोरोना पुष्टि भएको छ । योसंगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । नगरपालिकाको ८ नम्वर वडामा देखा परेका संक्रमितलाई मंगलसेन पठाइसकेको बताइएको छ ।

धरापमा पार्टी एकता : यसकारण नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक शुरु भएको थियो । तर लगत्तै

थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९

काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् । जसमा १०९ महिला र ३६४

राष्ट्रपतिलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका अध्यक्ष प्रचण्ड यस विषयमा छलफलका लागि शीतलनिवास पुगेको स्रोतले