मुख्य समाचार Archive

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशनको बिहीबारदेखि नै अन्त्य गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय र सिफारिश भए बमोजिम राष्ट्रपतिले अधिवेशनको अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ

कर्णालीसहित नेपालका ५४ जिल्लामा पुग्यो सलह

काठमाडौं, भारतबाट नेपाल प्रवेश गरेको सलह कीरा कर्णाली प्रदेशका बिभिन्न जिल्ला हुदै चार दिनमै ५४ जिल्लामा पुगेको छ ।  उक्त किरा विभिन्न समूहमा विभाजित हुँदै जिल्लाजिल्लामा फैलिरहेको छ । बुधबार सुर्खेत, जाजरकाेटमा पनि  सलह देखिएसंगै कर्णालीमा

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आकस्मिक मन्त्रिपरिष्द बैठक बोलाएका छन् । प्रधानमन्त्री अ‍ोलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद्बाेलाएका हुन् । आजको बैठकमा भारतसँगको सीमा विवाद समस्या समाधान, अमेरिकी मिलिनियम च्लालेञ्ज कर्पोरेशन (एमसीसी), पार्टीभित्र प्रधानमन्त्रीको राजीनामा मागेको

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु

कलैया, बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १,०१४

पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये बाग्लुङका १, स्याङ्जाका २, तनहुँका ३, पर्वतका २ जना रहेका

बेलायतमा कोरोनाविरुद्धको खोप प्रभावकारी, तेस्रो चरणको परीक्षणमा

काठमाडौं,  बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ । संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको हो । अक्सफोर्डका भ्याक्सोलजी प्राध्यापकले सारा गिलबर्टका

झम्सीखेलमा प्रचण्ड-नेपाल समूहको काउन्टर भेला : ओलीविरुद्ध एक जुट भएर लाग्ने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसमूहले झम्सीखेलमा काउन्टर भेला राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास दुरुपयोग गर्दै बैठककै बीचमा गुटको भेला राखेको भन्दै प्रचण्डले काउन्टर दिएका

काठमाडौं पसेका सलह कागको आहारा

काठमाडौं, काठमाडौंबासी मंगलबार आकाशतिर हेरेर रमाए। किनकि बाली र हरियालीलाई पूर्ण क्षति गर्ने सलह किरालाई बथानका बथान कागले खाइरहेका थिए। सलह भगाउन थाल ठटाउने, आगो बालेर धुँवा निकाल्नेदेखि छर्रा हान्नेसम्मका घरेलु उपाए अपनाएको पाइन्छ। तर काठमाडौंमा

नेकपामा कडा शक्ति–संघर्ष

काठमाडौं, सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

बारामा मास्क लगाउनेलाई स्थानीय प्रशासनले जरिवाना तिराउने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको हो। बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु तथा पैदल