मुख्य समाचार Archive

पाटन अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

ललितपुर, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । कोरोना संक्रमित ४५ वर्षीय

फरक ग्रुपको रगत चढाउँदा २० वर्षीया एक सुत्केरीको मृत्यु

काठमाडौं, जनकपुरस्थित रामजानकी अस्पतालमा सुत्केरीलाई चिकित्सकले गलत रगत चढाएपछि मृत्यु भएको छ । हिजो सुत्केरी भएकी महोत्तरीकी २० वर्षिया गंगा महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाएका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट

भारतले बनाएको बाँधका कारण बाँके नरैनापुर डुबानमा

बाँके, एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका डुबानको चपेटामा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३, कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत

कक्षा ११ को परीक्षा तत्काललाई नलिन निर्देशन

काठमाडौं,  राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । कोरोनाको महामारीका बीच सरकारले विद्यालय सञ्चालनको निर्णय गरिनसकेकाले पुनः सञ्चालनको निर्णय नभएसम्म कक्षा ११ को परीक्षा नगर्न निर्देशन दिएको हो

भागेका संक्रमित फर्किए

काठमाडौं, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत एकजना संक्रमित भागेका छन्। पिसिआर परीक्षणको अन्तिम रिपोर्ट कुरिरेका बेला ती संक्रमित भागेका थिए। उनी आइसोलेसनबाट भागेपछि केहीबेरमा फर्किएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिएका

पोखरामा थप ८ जनामा कोरोना पुष्टि

पोखरा ,कास्कीको पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो  सबै संक्रमित व्यक्तिहरुलाई

गौतमबुद्ध विमानस्थल निर्माणको काम ९ प्रतिशत मात्र बाँकी

बुटवल , भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले रातोपाटीसँग

प्यूठानमा नेकपा परित्याग गरी १५ जना नेपाली कांग्रेसमा प्रवेश

भालुवाङ, प्युठानकाे सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टीका सकृय कार्यकर्ता श्यामबहादुर रामजाली मगरको नेतृत्वमा १५ जना युवा तथा महिला सहित नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रबेशीहरुलाई नेपाली कांग्रेस

आकासियो सुनको मूल्य

काठमाडौं, लगातार सुनको मूल्य आकासिदै गएको छ । शुक्रबार पनि सो प्रक्रिया कायमै रह्यो ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ

बारेकोटका पहिरो पिडितलाई अमेरिकामा बस्ने नेपालीहरुले गरे आर्थिक सहयोग

जाजरकोट, बारेकोट गाउँपालिकाका पहिरो पिडितहरूलाई अमेरिकामा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन । अमेरिकाको नासो कम्युनिटी नामक संस्था मार्फत उनिहरूले  प्रती परिवार नगद रु ५५ हजार ७ सय अठहत्तर सहयोग उपलब्ध गराएका हुन । गत असाढ